Thursday, June 1

सडकको कारण मानबहादुर आफ्नी छोरी-भतिजीसँगै सधैंको लागि बिदा भए

March 29, 2021 856

गीतानगरका मानबहादुर अधिकारी स्कुटरमा छोरी र भतिजी’लाई लिएर खाना खान दाइको घर जगत’पुर जाँदै थिए।पकौडी बजारनजिकै एउटा मोडमा विपरीत दिशा’बाट आइरहेको बससँग मान’बहादुरले चलाएको स्कुटर ठोक्कि यो। दु’र्घ’ट नामा मानबहादुर र उनीसँग रहेकी १७ वर्षीया छोरी विनिसा र १७ वर्षीया भतिजी दि:विसाकोमृ’त्यु भयो। गीतानगरमा किराना पसल चलाउने मानबहा’दुरसँगै गत वर्षमात्रै एस’ईई उत्तीर्ण गरेर नर्सिङको पढाइ सुरू गरेकी विनिसा र जगतपुरमा रहेको लक्ष्मी माविमा कक्षा ११ पढ्दै गरेकी दिविसाले दु’र्घट:नामा ज्या’न गु’माए।

मानबहादुरको आफ्नै बोलेरो गाडी थियो। उनी आफैं त्यो गाडी पनि चलाउँथे।भाउजु भ्रमणका लागि चरिकोट जानु’भएको थियो, उहाँको परिवार खाना खान दाइको घरतर्फ जाँदै गर्दा दु’र्घट’ना भएछ,’ मृ त’कका आफन्त दीपक दवाडीले भने, ‘भतिजपनि सँगै थिए उनी क’टिहा’लेछन्, दुबैतर्फ खाल्डो भएको साँघुरो मोडमा उहाँहरूले जोगिने ठाउँ पनि पाउनु’भएन।’

जिल्ला ट्राफिक प्र’हरी कार्यालय चितवनका प्रमुख प्र’हरी निरीक्षक दयाकृष्ण भट्टका अनुसार चितवनको सडकमा पछिल्लो समयमा भइरहेका सवारी दु’र्घ’टनामध्ये यो दु’र्घ’टना भ यानक हो। ‘मैले चितवनमा काम सुरू गरेको डेढ वर्षमा यति ठूलो दु’र्घट’ना भएको थिएन,’ उनले भने, ‘मापदण्डविपरीत निर्माण भएका, निर्माणा’धीन र जीर्ण अवस्थामा पुगेका सडकका कारण सवारी दु’र्घट’ना भने निकै बढेर गएको छ।’

पछिल्लो दु’र्घट’ना भएको सडक सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालयको योजनाअन्तर्गतको भरतपुर-माडी-ठोरी हुलाकी राज’मार्गको हाकिमचोक-गीतानगर-पकौडी खण्ड हो। यसको बिस्ता’रको काम सडक डिभिजन का’र्यालय भरतपुरले गरिरहेको छ। यो सडक विस्तार’को काम २ वर्षभित्र सक्ने गरी गत जेठ २९ गते एम.एस लामा/शिवशक्ति जेभी काठमाडौं’सँग सम्झौता भ’एको थियो।

सम्झौतायता उक्त कम्पनीले सड’कको दुईतर्फ खन्ने काम गर्‍यो। पहि’लेबाटै साँघुरो सडक दुईतर्फ ९/९ फिट चौडा र ४ फिट गहिरो खाल्डो खनेपछि थप साँघुरो बनेको छ। खाल्डो खने’पछि यो सडकमा अरू काम केही भएको देखिँ’दैन। सवारी साधनहरु जो’खिम मोलेर यो सडकमा यात्रा गर्न थाले’को महिनौं भयो।मृ’तक अधिका’रीका आफन्तले सडकको दुराव’स्थाकै कारण उनीहरूले ज्या’न गुमा’एको दाबी गरे।

‘यो सडकमा सुरू भएको काम तुरून्तै पू’रा गर्नुपर्‍यो, खाल्डो बनाएर छाड्दा दु’र्घ’टनाको जोखिम हुन्छ भनेर हामीले पटक-पटक सरोकारवालाको ध्यानाक’र्षण गराउने गरेका थियौं तर हाम्रो कुरा कहिल्यै सुनेनन्,’ मृतकका आफन्त दीपक दवाडीले भने, ‘ठेकेदारको लापर’बाहीका कारण आज यो अवस्था आएको छ। यसको जिम्मा सम्बन्धित निका’यहरूले लिनुपर्छ।’

उनले दु’र्घट’नाको कारण सडक नै भएका कारण वडा, महानगर, ठेकेदार र सडक कार्यालय सबैलाई विप’क्षी बनाएर प्र’हरी कार्यालयमा उजु’री दिने तयारी गरेको बताए। ‘यो अस्वभाविक दु’र्घ’टना हो। सडक निर्माणकर्ताको लाप’रबा’हीकै कारण यो दु’र्घट’ना भएको हो,’ उनले भने, ‘आगामी दिनमा यस्तो हुन नदिन पनि हामी उनीहरूका वि’रू’द्ध उजु’री दिँदैछौं।’ स्थानीयवासीले पनि सडकमा खाल्डो खनेर अलपत्र छाडिँदा दु र्घ’टना बढेको भन्दै वि’रोध गर्दै आएका छन्।

धनौजी-पकौडी बजार व्यवस्थापन समितिका अध्यक्ष अपिल घिमिरेले अलपत्र अवस्थामा छाडिएको योजनाले दु’र्घ’टनाको त्रा’स बढेको बताए।‘हामी यस विषयमा सडक का’र्यालय र जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराउँछौं,’ उनले भने, ‘सुनुवाइ नभए चरण’वद्ध आन्दो लन गर्ने तयारी छ।’घिमिरेले सडक खनेर छाडिएपछि हरेक दिनजसो दु’र्घट ना भइरहेको बताए।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उक्त सडक निर्माणमा भइरहेको ढिलाइबारे कारण खोजिरहेको बताए। ठेकेदार र सडक कार्यालयका प्रमु’खलाई बोलाएर तत्काल निर्माण थाल्न सडक निर्माणका लागि निर्देशन दिन लागेको उनले बताए।

‘ठेक्का लिएर काममा ढिलासुस्ती गर्नेलाई यसै छाडिन्न, उनीहरुले जो’खिम नहुनेगरी समयमै काम सक्नु’पर्छ, नसक्ने भए छोड्नुपर्छ,’ उनले भने, ‘म यस विषयमा कडा रूपमा जाँदै छु।’ ट्राफिक प्र’हरी निरीक्षक भट्ट घ’टना’को प्रकृति र सडकको अवस्था हेर्दा शनिबार साँझ उक्त स्थानमा स्कुट’रलाई जोगाउन खोजेको भए यात्रु’वाहक बसमा झन् ठूलो क्षति हुने देखि’एको बताउँछन्।

‘सडकको दुई छेउमा खनिएको खाल्डोका कारण सहज रूपमा सवारी साधन क्रस हुन पनि नसक्ने अवस्था छ,’ उनले भने, ‘दुवै सवारी साधन तीव्र गतिमा हुँदा दु’र्घ टना भयो।’ उनले सडक विस्तारका लागि भनेर खनेको खाल्डोका कारण सवारी साधन आधा मिटर’मात्रै यताउता हुँदा पनि दु’र्घ’टना हुने अवस्था रहेको बताए।

सडक निर्माणका क्रममा तत्काल काम गर्न सकिने क्षेत्रमा मात्रै सडक खनेर काम गरिहाल्नु पर्नेमा सबै क्षेत्रमा खनेर लामो समय यसै छा’ड्दा जोखि’म बढेको भन्दै उनले यस विषयमा ट्राफि’क प्र’हरी कार्यालयले पनि जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालयको ध्यानाकर्षण गराएको बताए। चितवनमा विगतमा नारायणगढ-मुग्लिन सडकमा दु’र्घ’टना निकै हुने गर्थ्यो। तर उक्त सडक नयाँ बनेपछि दु’र्घ’टना घटेको छ। पूर्व-पश्चिम राजमार्गको पूर्वी चितव’नको सडक र भित्री सडकमा भने दु’र्घ’टना बढ्दै गएको छ।

‘नारायणगढ-मुग्लिन सडक मापदण्डअनुरूपको बनेका कारण दु’र्घट’ना घट्यो तर पूर्व-पश्चिम राजमार्ग जिर्ण बन्दैछ, मापदण्डअनुसारको छैन, सवारी चाप बढ्दो क्रममा छ। भित्री स डकहरू पनि धमाधम बनि रहेका छन् तर अधिकांश मापदण्डअनुसार बनेका छैनन्,’ उनले भने, ‘सँगै सडक अनुशासनलाई चाल’कले पालना नगर्दा पनि दुर्घटना बढेको छ।’

पछिल्लो समयमा दुई पांग्रे र तीन पांग्रे सवारी साध’नको संख्या बढेर सडक निकै व्यस्त हुन थालेको भट्टले बताए। यसले गर्दा दु’र्घ’टना पनि बढ्दै गएको उन’ले बताए।

‘हामीले हरेक महिना ४ देखि ५ हजार सवारी साधनका चाल’कलाई सवारी नियम उल्लंघन गरेकोमा का’रबाही गर्ने गरेका छौं। यो क्रम हरेक महिना बढ्दो छ,’ उनले भने, ‘सवारी साध’नको बढ्दो चाप र नियम उल्लंघनको बढ्दो क्रमले दु’र्घट’ना निम्त्याएको छ।’ सवारी चाप बढ्दै जाँदा ट्राफिक प्रहरीको जनशक्ति भने उस्तै रहेको र सबै क्षेत्रमा ध्यान दिन नसक्दा दु र्घ’टना नियन्त्रण हुन नसकेको उनले बताए।

चितवनमा पछिल्लो एक हप्तामा भएका सवारी दु’र्घट’नामा ५ जना युवायुवतीको मृ त्यु भएको थियो। अघिल्लो शुक्रबार र शनिबार भएको दु र्घ’टनामा २ जना युवती स्कुटरमा सवार थिए भने १ युवक मोटरसाइकलमा सवार थिए। गत शुक्रबार दिउँसो भरतपु- ९ स्थित केन्द्रीय बसपार्कमा ट्रकले स्कुटरलाई पछाडिबाट ठक्कर दिँदा गैंडाकोटकी २१ वर्षीया रिता शर्माको मृ त्यु भएको।

सोही दिन बिहान कालिका नगरपालिकामा ट्रयाक्टरले ठक्क’र दिँदा स्थानीय २८ वर्षीय युवतीको मृ त्यु भयो। गत बुधबा’रमात्रै नारायणगढ-मुग्लिन सड’कमा ट्रकमा कार ठोक्किँ’दा दुई जनाको मृ त्यु भएको थियो।

‘दु’र्घ’टना कम गर्न सचेतना गर्ने हो दु’र्घ’टना हुन नदिन सम्बन्धित चालक आफैं पहिलो जिम्मेवार पक्ष मानिन्छ,’ प्र’हरी नि’रीक्षक भट्टले भने, ‘दु’र्घ’टना बढ्दै गर्दा त्यसैको अनु’पातमा सतर्कता अभियान पनि चला’एका छौं तैपनि दु:खद खबर सुनि’रहनुपरेको छ।’ – यो सामग्री सेतोपाटीमा राजेश घिमिरेले लेखेकाछन्।

प्रतिकृया दिनुहोस्