Thursday, June 1

युवतीलाई

March 29, 2021 829

बल्देधुरी भन्ने स्थानमा होली खेल्ने क्रममा दुुई समूहबीच झ’ड’प हुँदा दुुई जनाको मृ त्यु भएको छ । बागलुङको निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको सिमाना बल्देधुरीमा होली खेल्न गएको बागलुङका युवाहरुको दुुई समूहबीच झ’ड प हुँदा निसिखोला गाउँपालिका ७ का ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक द’माईको मृ त्यु भएको बागलुङका प्रह री प्रमुख एसपी कृष्ण बहादुर पल्लीमगरले रातोपाटीलाई बताए । घ’ट’नामा निसीखोलाका केही युवाहरु घा’इ ते भएका छन् ।

प्रतिकृया दिनुहोस्