Sunday, June 4

सीके राउत-लाई पक्रा`उको तयारी…

March 30, 2021 674

जिल्ला अ’दा’लत नवलपरासीले सीके राउतवि’रुद्ध प’क्रा’उ पू’र्जी जारी गरेपछि उनलाई प’क्रा:उको तयारी भएको छ । जनमत पार्टीका राउतमाथि राज्यविरु’द्ध संगठित अपराधमा प’क्रा’उ पूर्जी जारी भएपछि प’क्रा:उको तयारी भएको हो ।

राउतलाई अ’दा:लतले ३५ दिनभित्र अ’दा:लतमा उपस्थित हुने सूचना जारी गरिएको हो । अब उनी अ’दा’लतमा उपस्थित भएलगत्तै प:क्राउ पर्नेछन् । त्यसको तयारी समेत भएको छ । पृथकतावादी गतिविधिमा लागेका राउतले २४ चैत्र २०७५ मा सरकारसँग ११ बुँदे सहमति गरी मूलधारको राजनीतिमा आएको थिए ।

तर, उनीवि’रुद्ध राज्यवि’रुद्धको अ’परा धमा मुवद्दा दायर भएको थियो । मु’द्दामा तामेली हुन नसकेपछि जिल्ला अ’दा’लतले उपस्थित हुन सूचना जारी गरेको हो ।पछिल्लो समय राजनीतिक घट’नाक्र’म तरल अवस्थामा रहँदा राउतवि:रुद्ध पक्रा’उ पूर्जा जारी गर्नुलाई अर्थपूर्ण मानिएको छ । – रिपोर्टर्स नेपाल

प्रतिकृया दिनुहोस्