Sunday, June 4

घट्यो सुनको मूल्य, आज कति पुग्यो त तोलाको ? हेर्नु`होस्..

March 30, 2021 872

मंगलवार नेपाली बजार`मा सुनको मूल्य घटे`को छ । सोमबार तोलामा २ सय रुपैयाले ब`ढेको सुनको मूल्य आ`जत तोलामा ५ सय रुपैयाले घ`टेको हो ।

सोमबार प्रति`तोला ८६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापा`वाल सुनको मूल्य आज घटेर तो`लाको ८६ हजार रुपैयामा कारो`बार भइरहेको नेपाल सुन|चाँदी व्यवसायी महा`संघले जनाएको छ ।

त्यस्तै आज तेजा|वी सुनको मूल्य प्रति`तोला ८५ हजार ५ सय ५० रुपैयाँमा कारोबार भ`इरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घ`टेको छ । आज चाँदीको मूल्य तो|लामा १ हजार २ सय १५ रुपैंयामा कारो`बार भइरहे`को छ ।

प्रतिकृया दिनुहोस्