Friday, October 15

आज फेरि थपिए ३ कोरोना संक्रमित ,यो सँगै नेपालमा संक्रमितको संख्या ४५ पुग्यो

April 22, 2020 2486

नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ । पुनः तीन जनामा संक्रमणको पुष्टि भएसंग संक्रमितको संख्या ४५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय’मा आज आयो जित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवको’टोले धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रति’ष्ठानमा गरिएको पीसीआर परीक्षण’मा थप ३ जनामा संक्रम ण भएको पुष्टि गर्नु भयो ।

तीन जना पुरु’ष रहेको र उनीहरुको उमेर २४ , ६० र ७२ बर्ष रहेको जानकारी पनि उहाँले दिनु’भयो । यी तिनै जना उदयपुर’को रहेको बताइएको छ । – न्युज२४ नेपाल

प्रतिकृया दिनुहोस्