Sunday, June 4

अमेरिकी डलरसहित सबै देशको मुद्राको भाउ बढ्यो ( तालिका सहित)

March 31, 2021 871

बुधबार अमे`रिकी डलर`सहित सबै देशको विनिम`यदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनि`मयदर अनुसार एक अमेरि`की डलरको खरिददर १ सय १७ रुपैयाँ १२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १७ रुपैयाँ ७२ पैसा तो`किएको छ । यस्तै एक अस्ट्रे`लियन डलरको खरिददर ८९ रुपैयाँ ३७ पैसा र`हेको छ भने बि`क्रीदर ८९ रुपैयाँ ८३ पैसा रहेको छ ।

एक साउदी रि`यालको खरिददर ३१ रुपैयाँ २३ पैसा तो`किएको छ भने बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा तोकि|एको छ । एक कतारी रिया`लको खरिददर ३२ रुपैयाँ १७ पैसा तोकि|एको छ भने बिक्रिदर ३२ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिदद`र १ सय ६१ रुपैयाँ १६ पैसा तो`किएको छ भने बि`क्रिदर १ सय ६१ रुपैयाँ ९९ पैसा तो`किएको छ। त्यस्तै जापानी यनको खरि`ददर १० रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ६८ पैसा तो`किएको छ ।

एक युरोको ख`रिददर १ सय ३७ रुपैयाँ ५२ पैसा रहे`को छ भने बिक्रीदर १ सय ३८ रुपैयाँ २२ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ २१ पैसा तोकि|एको छ भने बिक्रि`दर २८ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवे`ती दिनारको खरिद`दर ३ सय ८२ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बि`क्रिदर ३ सय ८४ रुपैयाँ ९० पैसा तोकिए|को छ । त्यस्तै कोरियन वन एक सयको ख`रिददर १० रुपैयाँ २२ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपै`याँ २७ पैसा तोकिएको छ ।

प्रतिकृया दिनुहोस्