Monday, August 15

अन्ततः सार्व`जनिक भयो चिया-वालीको पहिलो म्युजिक भिडियो (भिडियो-सहित)

March 31, 2021 1271

अहिले चिया`वालीको उपनामले सामा|जिक संजालमा निकै नै भा`इरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बालकलाई आफ्नो पि`ठ्युँमा बोकेर रातको तीन बजेदे’खि चिया बना`उँदै र बेच्दै आउनुभएको छ। उहाँको संघर्षको यो दृश्यलाई गो|दावरीका एकजना फोटो पत्र`कार गजेन्द्र राज नेम्बाङले सामा`जिक संजाल`मार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसारभर भाइ`रल बन्न पुग्यो।

उनै चियावा`लीलाई यतिबेला भिडि|योमा अभि`नय गर्ने अवसर प्राप्त भएको छ। उनी भन्छिन्,’ भिडियोमा अभिनय गर्न त झन् गाह्रो हुँदोरहेछ।’ उनको यो अभि`नय हेर्नको लागि शुटिङ्स्थ`लम दर्श`कहरूको त भीड नि ला|गेको थियो।त्यसमा झन् उनको अभिनयले त कलाका`रहरूलाई समेत प्रभावित पा|रिदियो।

सृष्टि तामाङ(चियावाली) ले चिया दिन सुरु गरेप`छि नै गीतको सुरुवात हुन्छ।उनी भन्छिन्,’ अहिले म एक`दमै खुसी छु किनकि हिजोको दिनमा मला`ई केही मानिसहरू जसले मेरो चिया खानुहु|न्थ्यो,उहाँ`हरूले मात्रै चिन्नुहुन्थ्यो तर आज मलाई संसारले चिन्न थाले`को छ,यति धेरै मान्छेह`रूको माया पाएको छु। यति धेरै खु`सी छ कि म व्यक्त नै गर्न सक्दिन।’

उनले अभिनय गरेको गीतको बोल छ,कफी खाउँ कि चिया,जे दिए नि मन पर्छ उ`नको हातले दिया।’ कलाकार राजेन्द्र भण्डारी भन्नुहुन्छ,’ उहाँको अभिनय एक|दमै न्याचुरल लाग्यो,हामी`ले जे अपेक्षा गरेको थियौं सोही पायौं पनि। उहाँ जस्तो गरि चिया बेच्नुहुन्छ त्यस्तै गरि नै अभिनयमा आ`फूलाई प्रश्तुत गर्नु`भयो जुन हामीले खोजे`जस्तै र गीतले अपेक्षा गरे`जस्तै पायौं।

उहाँले पक्कै पनि अभिनयको क्लास त लि`नुभएको छैन,भर्खर चिया बेच्दै हुनुहु`न्छ,उहाँको त्यही चिया बेच्ने थर्मस नै आज हामीले गीतमा शो गर्न पायौं।यद्य`पि उहाँ यति राम्रो अभिनय गर्नुहुन्छ।’ यो गीतमा स्वर,शब्द,संगीत के`टाबाट राजेन्द्र भण्डारीले नै दिनु|भएको छ भने केटीको आवाजमा स्वर कल्पना दाहाल`ले दिनुभएको छ।

गीतकार भण्डा`री भन्नुहुन्छ,’ हामीले पनि चिया`वालीलाई सम्झेर,उहाँ भाइरल भएर गीत गाएका हैनौँ। यो गीत ब`नाउने निर्णय गरेसँगै उहाँ पनि भाइरल बन्न थाल्नु`भयो र उहाँ`का अधिकांश गीतहरू भाइरल बन्न थाले त्यस`सँगै हामीले पनि उहाँलाई अभिनय गराउँदा कसो होला भन्ने सोच आएसँगै सहका`र्य गराउ`ने सोच गर्‍यौं।’भिडियो लिं`क हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिकृया दिनुहोस्