Thursday, June 1

आज पनि घट्यो सुनको मूल्य, तोलाको कतिमा किनबेच हुँदैछ ? थाहा पाउनुहोस्

March 31, 2021 1305

स्थानीय बजारमा आज सुनको मुल्य प्रतितोला ४ सय रुपै$याँले घ`टेको छ । मंगलबार सुन प्रति`तोला ८६ हजार रुपैयाँमा कारोवार भएको थियो ।बुधबार (आज) छापावा$ल सुन प्रतितोला ८५ हजार ६ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महा|संघले ज`नाएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ८५ हजा`र १ सय ५० रुपैयाँमा खरिदबिक्रि भएको छ । त्यस्तै, बुधबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर ११ सय ९५ रुपै`याँमा कारोबार भएको महा`संघले जनाएको छ । मंग`लबार चाँदी १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

यो पनि .. नयाँ सरकारको लागि प्रचण्डको दौडधुप..

प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ स|रकार ब`नाउने तयारी साथ दलहरु`बीच छलफल सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरका`रलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवा`दी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मं`गलबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रे`ससहित जनता समाज`वादी पार्टी (जसपा) का नेताहरुसँग छलफल गरे । ओली सरका`रविरुद्ध अविश्वा`सको प्रस्ताव दर्ता गर्ने विषयमा छलफल केन्द्रित थियो ।

प्रतिनि`धिसभा पुनःस्थापना भएदेखि नै ओली नेतृत्वको सरकार हटाउने खेल शुरु भए पनि अहिलेसम्म अविश्वा`सको प्रस्ताव दर्ता हुन सकेको छैन । अविश्वासको प्र`स्तावसँगै नयाँ प्रधानमन्त्री पनि प्रस्ता|व गर्नुपर्छ । नयाँ प्रधान`मन्त्रीमा कसको नाम प्रस्ताव गर्ने भन्ने विष`यमा सहमति हुन सकेको छैन ।

ओलीलाई जस`पाले समर्थन गरे यही सर|कारले निरन्तरता पाउनेछ । जस`पालाई आफ्नो पक्षमा ल्याउन ओलीले गृह`मन्त्री रामबहादुर थापा नेतृत्वमा वार्ता टोली गठन गरेका छन् । गृहम`न्त्री थापाले जसपाका सांसद रेशम चौध$रीलाई जेलबा`ट छुटाउने ल`गायत सर्तमा वार्ता आरम्भ गरिसकेका छन् । जसपा अध्यक्ष महन्थ ठाकुरले मंग`लबार सर`कारसँग आफ्नो पार्टीले राखेका मा`गबारे वार्ता आरम्भ भएको बताएका छन् ।

माओवा`दी केन्द्रका अध्यक्ष पुष्पक`मल दाहाल`ले मंगलबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टरा`ईसँग भेटी प्रतिनि`धिसभामा अविश्वासको प्रस्ता`व लैजाने विषयमा छलफल गरेका हुन् । देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका दाहालले त्यसलगत्तै उपरा`ष्ट्रपति निवास पुगेर बाबुराम भट्टराईला`ई भेटेका थिए । यो खबर आजको नागरिक दैनिकमा छापि`एको छ ।

प्रतिकृया दिनुहोस्