अहिले चि`यावालीको उपनाम|ले सामा`जिक संजाल`मा निकै नै भाइरल बनेकी नुवाकोटकी सृष्टि तामाङ जो आफ्नो दुई वर्षको आफ्नो दुधे बाल|कलाई आफ्नो पिठ्युँमा बोकेर रात`को तीन बजेदेखि चिया बनाउँदै र बेच्दै आउनु`भएको छ। उहाँको संघर्ष`को यो दृश्यलाई गोदा|वरीका एकजना फोटो पत्रकार गजेन्द्र राज नेम्बाङले सामा`जिक संजाल`मार्फत सेयर गर्नुभयो र यो दृश्य यतिबेला संसा`रभर भाइर`ल बन्न पुग्यो।
सामान्य व्या|पार गरेर चिया बेच्दै गरे|को मान्छे यस्तो चर्चा पाउँदा कस्तो हुँदो रहेछ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,’ ए|कदमै खुसी लागिरहेको छ,यस्तो हुन्छ भनेर सपना पनि देख्या थिइन। यत्रो सबैनना दाजुभाइ,दिदी|बहिनी,आमा|बुबाहरूले मन पराइदिनुहुन्छ भनेर खासै आशा पनि गरेको थिइन। यति धेरै माया गरि|दिनुभएको छ।उहाँहरू सबैलाई मन|देखी नै धन्यवाद भन्न चाहन्छु। ‘
उहाँ बिहान राती तीन बजे`देखि नै आफ्नो बच्चा पिठ्युँमा बोकी चिया बेच्नुहुँदो रहेछ। उहाँको माइतीघरतिर दिदीबहिनीहरू भएताप`नी घरपटी चाहिँ खासै कोहि हु`नुहुन्न रहेछ। उहाँको श्रीमान चाहिँ अहिले सुनधारामा सानो|तिनो ठेक्कापट्टा गर्नु|हुँदो रहेछ।
यद्यपि अहिले उहाँ श्रीमती र छोरी छोडेर पारीवा|रिक जिम्मेवारी विहीन भएर बस्नु`भएको रहेछ। उहाँ घर पनि आउनुहुँदो रहेनछ। तर एक्कासि सामाजिक संजाल`बाट आफ्नो श्रीमतीको भाइरल समा`चार आइसमेपछी उहाँले फोन चाहिँ गर्नुभएको थियो रे। यति धेरै दुख गरेर बसेको थाहा थिएन भन्नुभयो र रुँदै फोनमा कुरा`कानी गर्नुभएको रहेछ।
उहाँले भन्नुभयो कि,’ मेरो श्रीमानले अब घर फर्किन्छु त भन्नुभयो मलाई तर यस्तो दुख|मा छोडेर जानुभएको छ अब म कसरी उ|हाँलाई स्वागत गरौं ? मलाई उहाँले यस्तो चो`टमा छोडेर जानुभ|यो।मेरो त मनदेखी नै चित्त दुख्या छ। त्यो चोट अहिले तत्काल बिर्सिहाल्न नसकेको हुँदा अहिले नै हत्तपत्त स्वीकार गर्न गा|ह्रो हुन्छ।’
बिशेषत: लकडा`उनको कार|णले उनी|हरूबीच बाँच्ने उपाय खोजी गर्ने क्रममा टाढिने अवस्था आएको भएतापनी यसरी जिम्मेवारविहीन बन्नु हुँदैन थियो एउटा श्रीमान हुनु`को नाताले।जतिसुकै दुख संघर्ष गरेतापनि साथमै रहेर गर्नुभएको भए मलाई यति चोट पर्दैन|थियो। उनले बताइन् ।
यशैबिच अहिले तिनै भा|इरल चियावा|लिमा आधारित मिउजिक भिडियो समेत सार्वजनिक भएको छ ।यश मिउ|जिक भिडियोमा कल्पना दाहाललाई पनि देख्न सकिन्छ र केही समयमै सो मिउ`जिक भिडियो भाइरल नै भयो ।
साथै नुवाकोट जहाँ चियावा|लिको घर छ त्यहा संचारकर्मि पुग्दै गर्दा परिवार निकै गरिब भएको हामिले देख्न सक्यौ ।त्यतिमात्रै हैन चियावालिको आमा भन्नु`हुन्छ कि नातिनि चेपेर छोरिले चिया बेचेर गुजारा गर्दै रहिछे किन नगरोस् पनि आ|खिर गरेर खानु त छदै छ ।
बाल्यकालमा तिनै चियावालि`लाई हुर्काउदै गर्दा बहुतै दुख भएको जिकिर गर्दै आमा एकदमै भावुक समेत भइन् । अहिले तिनै चियावालिलाई अलपत्रमा छाडेर गाय`ब भएका श्रिमानको खोजि गर्दै गर्दा उनी ठग भएको खुलेको छ ।इराक पठा|इदिन्छु भन्दै धेरै नेपा`लिको पैसा झ्वाम पार्दै हिड्दै गर्दा रहेछन् ।
यशैबिच श्रिमा`नको कारणले गर्दा आफ्नो बाहिर फेरनै काम हुने र यसरी नकारात्मक कु`राहरु बाहिर आईरहदा आफु`लाई हिड्ननै असहज भएको र अहिले वाहवाहि गर्नेले भोलिबाट छिछिदु`र दुर गरेको खन्डमा आफुलाई बाच्ननै गाह्राे हुने र बच्चा पाल्न र आफू पालिन झनै गाह्राे हुने हुदा म`र्नु सिवाय केही बा`कि नरहने जिकिर गर्दै ,श्रिमानको सजाय आफुलाई नदिन पनि अपिल गरिन् ।
प्रतिकृया दिनुहोस्