Sunday, June 4

यो खबर परीक्षणको लागि हो

April 1, 2021 711

गत बिहीबार बिहान साढे ८ बजे सर्लाहीमा एक युवकको टाउकोनै का`टि`एको अवस्थामा श`व फेला पर्‍यो।मलंगवा नगरपालिका-९ पचगछिया चौरीस्थित नागेश्वर रायको खेतमा श`व फेला परेको हो। श`वको टाउको भने थिएन। स्थानीयले श,व देखेपछि तत्कालै प्रह`री बोलाए। जिल्ला प्रह`री कार्यालय सर्लाहीबाट प्र`हरी टोली घट`ना`स्थल पुग्यो। जिउ भेटिएको स्थान भन्दा करिब ६० मिटर टाढा दक्षिणमा टा`उको पनि भेटियो।

वारिपारि खेत छन्, खोलानाला र बाटो मात्रै होइन कतिपय ठाउँ दशगजामै मान्छेले बसोबास गरेको झुप्रा पनि छन्। नेपाल–भारत सीमाका धेरै ठाउँमा दशगजा कहाँ छ भनेर पत्ता लगाउन नै गाह्रो पर्ने अवस्था छ । प्रदेश २ का आठवटै जिल्ला भारतसँग सीमा जोडिएका छन् ।

सशस्त्र प्रहरीले गरेको सर्वेक्षणका अनुसार प्रदेश २ का विभिन्न जिल्लाका ५ सय ४९ स्थानमा भारतीयले नेपाली भूमिमा बलमिचाइँ गरेका छन्। सप्तरीमा ११, सिरहा २९, धनुषा ३९, महोत्तरी २५, सर्लाही १ सय २, रौतहट ६, बारा ११ र पर्साको ३ सय २६ स्थानमा भारतीयले नेपाली भूमि प्रयोग गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्