बलिउडका चर्चित अभि`नेता अजय देवगण प`छिल्लो समय एक फरक कारणले चर्चामा छन् । उनी अहिले राम्रो कामका कारण चर्चा`मा नआई झग`डा र कु`टाइका कारण चर्चामा आएका हुन् ।
हालै सार्व`जनिक भएको एक भि`डियोमा अजयलाई केही मानिस`हरुले कु`टि`रहेका थिए । दिल्लीको एक पव बाहिर भए`को झग`डामा उनलाई मानिसहरुले कु`टेको बताइएको छ ।
ट्विटरमा कु`टाई खाएको भि`डियो आएपछि अजयले आफु त्यो भि`डियोमा नभएको बताएका छन् । उनले स्टाटसमा भि`डियोलाई लिएर आफुलाई धेरै फोन आइरहेको र सो भिडि`योमा आफु नभएको बताएका छन् । उनले भनेका छन् – ‘म जस्तै देखिने मानिस स`मस्यामा परेका छन् । यो भिडि`योलाई लिएर मलाई धेरै फोन आइरहेको छ ।
म स्पष्ट पार्न चा`हान्छु कि मैले दिल्लीको यात्रा गरेको छैन । मेरो बारे`मा चलिरहेको कुनैपनि वि`वादमा म समावेश छैन ‘भारतिय मिडियाका अनुसार अजयका प्रवक्ताले पनि अजय १४ महि`नादेखि दिल्ली नगएको बताए`का छन् । भिडियो
प्रतिकृया दिनुहोस्