Sunday, June 4

त्यो दिन

April 1, 2021 529

सन्तोष कार्की मौसुफ । रातको करिब ११ बजिरहेको थियो प्रमोद चित`वन नारायणघाटस्थित एक होटलबाट बाहिर घर जानको लागि निस्कियो । टाढा-टाढासम्म सडक सुन`सान थियो । अरु दिनहरूमा प्रमोद बेलुका ८ बजे नै होटलबाट घर जाने गर्थ्यो । तर आज होट`लमा अलिक ग्राहकहरुको चा-प बढी भएका कारण उसलाई होटल मालिकले ११ बजे जानको लागि भनेका थिए ।

प्रतिकृया दिनुहोस्