रातको करिब ११ बजिरहेको थियो प्रमोद चित`वन नारायणघाटस्थित एक होटलबाट बाहिर घर जानको लागि निस्कियो । टाढा-टाढासम्म सडक सुन`सान थियो । अरु दिनहरूमा प्रमोद बेलुका ८ बजे नै होटलबाट घर जाने गर्थ्यो । तर आज होट`लमा अलिक ग्राहकहरुको चा-प बढी भएका कारण उसलाई होटल मालिकले ११ बजे जानको लागि भनेका थिए ।
थाकेको शरी`र होटलबाट मोटर`साइकल लिएर पर्सा घर जानको लागि निस्कियो । रात छिप्पिदै थियो त्यस`माथि सुनसान सडक .. । प्रमोद आरामले मोटर`साइकल चलाइरहेको थियो, अचानक उसलाई मह`सुस भयो कि उसको पछाडि सिटमा कोही बसिरहेको छ । प्रमाेदले पछाडि फर्किए`र हेर्यो , सिटमा कोहि थिएन ।
प्रमोदले केहि बुझ्न् नै सकि`रहेको थिएन कि यो के भैरहेको छ भनेर । उसलाई लाग्यो कि यो एक भ्रम हो । तर केहि स`मयपछि उसलाई महसुस भयो उस`को काँधमा कसैले हात रा`खिरहेको छ भन्ने । प्रमोद ले साइड ऎनामा हेर्यो, त्यहाँ उसको मोटर`साइकल पछाडि सिटमा एउटी सुन्दर केटि बसेकी थिइन । प्रमो`दले बाइ`कको स्पिड बिस्तारै गरेर पछाडि फर्किएर हेर्यो त्यहाँ सिटमा कोही थिएन, सिट खाली थियो…। फ़ेरी उसले सा`इड ऎना हेर्यो, पछाडि एउटि सुन्दर केटि सिटमा बसेकी थिइन ।
प्रमोद डराउन थाल्यो उसले मोटर`साइकलको गति बढाउन थाल्यो । ४०, त्यसपछि ५०, फ़ेरि ६० त्यसपछि ७० फ़ेरि बिस्तारै १०० तर जुन तरिकाले मोटर`साइकलको स्पिड बढि`रहेको थियो उसको काँध`मा हातले जोडले प’क्डिरहेको मह`सुस भैरहेको थियो …..
प्रमोद पसिनै पसि`ना भैरहेको थियो । उसलाई लागिरहेको थियो की कि’चक’न्य या भुतको छायाले उसलाई प’छ्याइरहेको छ ..! उसले बाइकको स्पिड अरु बढाउन थाल्यो १२० किलो`मिटरको र’फतार …
डर धेरै नै लागिरहेको थियो प्रमो`दलाई आफु`माथी के भैरहेको छ भन्ने बुझ्न नै सकि`रहेको थिएन । त्यसबेला अचानक पुर्ब झापा बिर्ता`मोड काँकडभिट्टाबाट काठ`माडौ ति’ब्रगतिमा जाँदै गरेको नाइट बसले उसलाई क’स्सेर ठ’क्कर दियो । जसमा काठमाडौ बाट पुर्ब तिर जाँदै गरेको गा’डिको टा’यरले टाउको र छातिमा च्या’पेर उसको घ`ट्नास्थलमा नै मृ`त्यु भयो ।
प्रमोदको मृ`त शरीर रोडमा र’गत ब’गि’रहेको थियो… तर आ ‘त्मा भने त्यही छेउमै रहेको रुख नजिकै थियो र उसको अगाडि त्यही केटि उभिएर हाँ’सिरहेकी थिइन …. प्रमोद उसँग रि`सायो र भन्या- तिम्रो कारण ले बिनाकारण आज म म’रे…
यो सुनेपछि उस केटि चि’च्याउ’न थालि । मेरो कारणले तिम्रो मृ`त्यु भएको हैन बरू तिम्रो कारणले चाहिँ मेरो मृ`त्युु भएको हो…। उसको कुरा सुनेपछि प्रमोद छ`क्क पर्यो …
तिमी यो म`लाई के आ`रोप लगाई रहेकी छौ । उसले साध्याे, तब उस केटीले भनी: म पुरानो मे`डिकल कलेजको नर्स हुँ बेलुका ७ बजे ड्युटी सकेर घर फर्किदै गर्दा आज`भन्दा १ बर्ष दुई महिना ३ दिन अ`गाडि यहीँ ठाउँमा रातको ८ बजे मेरो स्कुटी पंन्चर भएको थियो ।
कसैले मद्दत गरि`रहेका थिएनन्, म बिस्तारै-बिस्तारै स्कुटी धकलेर टाँढीमा रहेको आफ्नो घरतिर जाँदै थिए… तिमी बाइ`कमा आइरहेका थियौं । र मलाई स`मस्यामा देखेर पनि बेवास्ता गर्यौ । अलि पर पु`लमा गएर बाइक रोक्यौ र चुरोट तान्दै हाँ’स्न था’ल्यौं ….
सायद मेरो क`पडा क’न्फर्टेवल थिएन, दुई हातले स्कुटी धकेल्दा.. म रि’साउदै रोडमा स्कुटी ध’केल्दै थिए ! अ`चानक आजको जसरी नै ति’ब्रग’तिमा अनि`यन्त्रित आइरहेको टिप्परले ठक्कर दियो र म यही काँस, सिरुको झा’डिमा आएर खसे.. म घा`इते अवस्था`मा थिए ।
तिमी म हुने ठाउँ`सम्म आयौं तर अर्काको ल’फडामा को पर्छ भन्ने सोचेर त्यहि बस गएको ठा`उँतिरै आफ्नो मोटरसाइ`कल लिएर गयौं …. । यदि ति`मिले थोरै कोशि`श गरेका हुन्थ्यौ भने सायद म बाच्न सक्थे… तिमिलाई थाहा छ म आफ्नो बृद्ध बुबाआमाको एक मात्र साहारा छोरी थिए । कति दिनसम्म उहाँ`हरुले नखाइ भोक भोकै म आउने बाटो हेरिरहे … तर त्यस`बेला तिमिले थोरै को`शिश गरेका हुन्थ्यौ भने….
कमसेकम प्र`हरीलाई खबर गरि`दिएकाे भने… तर बस चलाउने ड्राइभर लाई त मैले पहिला नै मा-रिसकेको छु … आज तिमि`लाई पनि मा-रेर मैले आफ्नो मृ`त्युको ब’दला लिएँ भन्दै जोड जोडले हाँस्न थालिन ….
नाइ यो हुन सक्दैन ….. भन्दै प्रमोद हडबडाउदै निन्द्रा बाट ब्युझि`यो हेर्दा उ आफ्नो ओ|छ्यानमा थियो … । उसको प’सिनै पसि`नाले पुरै श’रीर भि’जेको थियो ..
के यो सपना थियो ……..
हो साथि`हरु थियो त केवल एक सपना तर शिक्षा दिने खा`लको सपना । मित्रहरुहो यो कथा काल्प|निक जरुर हो तर यसको एक उदेश्य भने पक्कै छ । यस्तो कि कसै`लाई तपाईंको आव`श्यक परेको बेला न’हिच्कि’च्याइ सहयोग गर्नुहोस् र सक्नु`हुन्छ भने उसको अवस्था हेरेर उसलाई खिल्ली नउ`डाउनुहोस् । साभार सूचना केन्द्र
प्रतिकृया दिनुहोस्