Thursday, June 1

पहिलो गर्लफ्रेन्डले अक्षयलाई रिजेक्ट गरेकी थिइन्, आफैले गरे यस्तो खुलासा

April 1, 2021 858

बलि`उड अभिनेता अक्षय कु`मारले आफ्नो पहिलो प्रेमिका`सँगको ‘डेट’ बारे खुलेर बताए`का छन्। आफू स्कुल छँदा जो केटी|सँग अक्षय डेटमा गएका थिए, उनैबाट रिजेक्ट भएको अक्ष`यले ‘कपिल शर्मा शो’ मा बताएका हुन्।उनी हास्य|प्रधान कार्यक्रम ‘द कपिल शर्मा शो‘को पछिल्लो श्रृंखलामा फिल्म ‘हाउसफूल ४’को टोली अतिथिका रूपमा उपस्थित थिए। त्यसैबेला अक्षयले आफ्नो बाल्यका`लीन प्रेम कथा सुनाएका हुन्।

कार्यक्र`ममा प्रस्तोता कपिल शर्माले अक्षय`लाई ‘कुनै केटीले रिजेक्ट गरेको थिइन् कि?’ भन्दै प्रश्न गरे। सो प्रश्नको उत्तरमा अक्षयलाई आफ्नो पहिलो डेटकी केटीले गरेको रिजेक्टबारे भन्न भन्दै अभिने`ता रितेश देशमुखले उक्साए। त्यसपछि अक्ष|यले भने, ‘कुरा के हो भने, म त्योबेला निकै लजालु स्वा€भावको थिएँ। मैले उनको काँधमा समेत कहिल्यै हात राखिनँ।

न त कहिले हात स`माएँ। उनी मैले हात समा`तोस्, चुम्बन गरोस् भन्ने चाहन्थिन् क्यारे! तर मैले क`हिल्यै त्यस्तो गरिनँ। त्यही भएर उनले मलाई छोडेर गइन्।’‘झन्डै ४ पटकको भेट थियो त्यो। हामी सु€रुसुरुमा सँगै फिल्म हेर्न जान्थ्यौं। रेष्टुरे`न्टमा खाना खान जान्थ्यौं,’ उनले थप भनेका छन्। त्यो घट`नापछि आफ्नो प्रेम जीवनमा ‘यू-टर्न’ आएको अक्षयले बताए।

अक्षयले यति भन्ने बि`त्तिकै रितेशले हाँस्दै ‘यो कथा`मा कसले विश्वास गरोस् र!’ भन्दै जिस्काए। ‘यो घटना तिमी`लाई पहिल्यै भनेको होइन?,’ अक्षयले लगत्तै ज|वाफ फर्काए। त्यसपछि सबैजना गललल हाँस्न थाले।अ`क्षय विगत दुई दशकदेखि अभि`नेत्री ट्विंकल खन्नासँग वैवाहिक सम्बन्धमा बाधि`एका छन्।

गत आ`इतबार उनले ट्विंकलसँग २० औं विवाह ‘एनिभर्सरी’ मना`एका छन्। बलिउड अभिनेत्री ट्विंक`लले फिल्म खेल्न छाडे पनि लेखक र निर्मा`ताका रूपमा आफ्नो बेग्लै पहि`चान बना`इसकेकी छन्।अक्षयको हालै हरर-कमेडी फिल्म ‘लक्ष्मी’ सार्वज`निक भएको छ।

यो उनको पहिलो डि`जिटल डेब्यू हो। डिज्नी प्लस हटस्टा`रबाट रिलिज भएको यो फिल्मले पहि`लेको भ्युअ`रसिप रेकर्ड तोडेको छ। अक्षय अभिनित फिल्म ‘सूर्यवंशी’, ‘बच्चन पाण्डे’, ‘पृथ्वीराज’, ‘अतरंगी’, ‘बेलबटम’, ‘रक्षा बन्धन’ र ‘राम सेतु’को काम भइरहेको छ। अक्षय यति`बेला अ`योध्यामा राम मन्दिर बनाउन सहयोग जुटाउने अभि`यान पनि लागे`का छन्।

प्रतिकृया दिनुहोस्