नेपाली यात्रुहरूले हवाई`जहाजभित्रै मोबाइलमा कुराकानी र इन्टरनेट सेवा लिन पाउने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले १० हजार फिट`माथि उड्ने हवाइ`जहाजमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्ने निर्णय गरेपछि नेपाली यात्रुले विमान`भित्रै मोबाइ`लमा कुरा`कानी र इन्टरनेट चला`उन पाउने भएका हुन् ।
अब नेपाली आकाश`माथि उड्ने विमानमा इन्टरनेट प्रयोग गर्न सकिने र १० हजार फिट`माथि उड्ने विदेशी विमानमा यात्रा गर्ने यात्रु`लाई इन्टरनेट सेवा उपलब्ध गराउन सकिने नेपाल दूरसञ्चार प्रािध`करणका प्रवक्ता सन्तोष पौडे`लले बताए ।
गत ९ चैतमा बसेको प्राधिक`रण बोर्डको बैठकले यो वि`षयमा निर्णय गरेको प्राधि`करणका प्रवक्ता पौडेलले जानकारी दिए । उनका अनुसार हवाई जहाजभित्र प्रयोग हुने इनफ्लाइट टेलिक`म्युनिकेसन सर्भिसका लागि निवेदन परेमा प्राधिक`रण बोर्डले इनफ्ला`इट टेलिकम्यु`निकेसन सर्भिसका लागि नि`वेदन दिने कम्पनीलाई स्वीकृति प्रदान गर्नेछ ।
प्राधि$करणले यो निर्णय ग`रेसँगै नेपाल दक्षिण एसियामा १० हजार फिटमाथि जहाजमा दूरसञ्चार सेवा उपलब्ध गराउने तेस्रो मुलुक भएको छ । यसअघि अफगानिस्तान र भार`तले यस्तो सेवा सञ्चा`लनमा ल्याइसकेका छन् । यस`अघि प्राधिकरणमा विभिन्न कम्पनीले आवेदन दिए तापनि कुनै नीति नहुँदा स्वी`कृति प्रदान गर्न सकिए`को थिएन । यो खबर आजको राज`धानी दैनिकमा छापिएको छ । – न्यूज२४ नेपाल
प्रतिकृया दिनुहोस्