यो दुनि`याँमा कहिलेकाहीँ पत्या`उने नसकिने घटना हुन्छन् । ब्राजिलमा त्यस्तै भएको छ । दुईजना ब्राजि`लियन युवक`हरुले एउटै युवतीलाई मन पराए र दु|वैले प्रेम प्रस्ताव पनि राखे । अचम्म त के भने ती युवतीले दुवै युवकको प्रेम प्रस्ताव स्वीका|र गरिन् ।
त्यसपछि ती युव`तीको प्रेम सम्बन्ध दुवै युवकसँग रह्यो । अर्थात् दुई युवक र एक युवतीबीच जबर|जस्त सम्बन्ध कायम भयो । ला|मो समयसँगै बिताएसँगै अब उनीह`रुले बच्चा जन्माउने योजना बनाएका छन् ।आफूहरुको सम्बन्ध निकै रोचक तथा गहिरो रहेको बताउँछन् उनीहरु । साथै आफूह`रुको बीचमा कुनै पनि समस्या| नरहेको दाबी|समेत गर्दछन् ।
उनीहरु एक`साथ घुम्न निस्किन्छन्, खानपिन गर्दछन् । डेढ वर्षदेखि डेटिङमा छन् र मस्ती गरि|रहेका छन् । उनीहरु अब आफ्नो भवि`ष्यको बारेमा सोँच्न थाले|का छन् र तिनै|जना मिलेर एक बच्चा जन्माउने योजना बनाएका छन् ।दुईजना युवकसँग एकसाथ प्रेम सम्ब`न्धमा रहेर बच्चा जन्माउने योजना बना`एकी युवती`को नाम ओल्गा हो ।
युवकह`रुको नाम`चाहिँ डिनो र सोलो हो ।डिनोका अनुसार एक दिन आफ्नो मित्र सोलो`सँग बार्सि`लोना फुट`बल खेल हेर्न ग`एको बेला ओल्गासँग भेटघाट र चिनजान भएको थियो । त्यस`पछि दुवैजनाले ओल्गा|लाई खान`पिनका लागि आ`मन्त्रण गरे र त्यहीँबाट उनीहरुको प्रेमकथा सुरु भयो ।
तिनैज`ना बीच राम्रो तालमेल छ । उनीह`रुको यस्तो त्रिको`णात्मक सम्बन्धका बारेमा थाहा पाउँदा सुरुमा उनीहरुका परि`वारले स्वीकार गरेनन् । तर समय`सँगै परिवा`रजनले सम्बन्धलाई स्वीका`रे । समाजसँग जुध्दै अहिले उनीहरुले सँगै भविष्य`को सुखद योजना बुनरि|हेका छन् ।
प्रतिकृया दिनुहोस्