Sunday, June 4

जब कक्षाकोठाभित्रै दुई विद्यार्थीले एक-आपसमा विबाह गरे…

April 2, 2021 1273

उक्त घटनाका सम्बन्धमा प्र`हरीले बाल विवाह निषेध ऐन बमो`जिम जाहेरी दर्ता गरेको भारती`य पत्रिका द हिन्दुले जनाएको छ ।कक्षाकोठाभित्रै बिहे समा`रोह भएको भि`डियो सामा`जिक सञ्जा`लमा भा`इरल बनेसँगै स्थानीय प्र’हरीको ध्यानाक`र्षण भएको थियो ।

अधिकारी`हरुका अनु`सार नाबालिक उमेरका विद्या`र्थीबीच कक्षाको`ठामा भएकोे बिहे अवैध भएको हुँदा रद्द गरिएको छ र केटाकेटी दुबैजनालाई मनोपरामर्श दिइ`एको छ । किशोरी`लाई आन्ध्र`प्रदेश महिला आयोगले संरक्षण गृहमा राख्ने भएको छ ।

कक्षाकोठाभित्र दुई विद्या`र्थीको बिहे कसले गराए`को हो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।प्रविणता प्र`माणपत्र तहमा अध्ययनरत ती किशोर–किशोरीहरु एकै कक्षाका सह`पाठी हुन् । भिडि`योमा देखाइए अनुसार १७ वर्ष उमेरका कि`शोरले आफूले ल्याएको मंगल`सुत्र कक्षा`कोठामै ती किशोरी`लाई पहिराइदिए ।

पछि उनले किशोरी`लाई सिन्दुर लगाइ`दिए र बिहे सम्पन्न भयो । त्यससँगै उक्त जोडीले केही युगल तस्वीर पनि खिच्यो ।कक्षाको`ठाभित्रको उक्त बिहेको भिडियो उनीहरुकै सह`पाठी एक अर्की कि`शोरीले खिचेकी हुन् ।

घटना सार्वज`निक भए`सँगै विद्यालय व्यवस्था`पनले बिहे गर्ने ती किशोर–किशोरीलाई निष्कासन गरेको छ । उक्त घटनापछि किशोरीलाई उनीहरुका बुवा–आमाले घरमा छिर्न दिएनन् । जस`का कारण उनलाई एक स्थानीय मनोपरा`मर्शदातृ संस्थामा लगियो । केटाका अभि`भावकसँग पनि कुरा गरेर उसलाई मनोप`रामर्श दिइयो ।

प्रहरीले उक्त घट`नाका सम्बन्धमा जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । प्रह`रीले बिहे गरेको भनिएका किशोर–किशोरी तथा उनीहरुका अभिभाव`कका साथै विद्यालय प्रशास`नको समेत बयान लिने छ । अनु`सन्धानका क्रममा दोषी पाइएकाह`रुलाई कारवा’ही गरिने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्