April 2, 2021 859
संखुवासभामा शुक्र`बार बिहान यात्रुबहाक बस दु`र्घ`टना हुँदा १५ यात्रु घा`इते भएका छन् । संखुवा`सभाको मादी नग`रपालिकाबाट धरा`नतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको बस धर्मदेवी नगर`पालिका–४ मा दु`र्घट`ना हुँदा १५ यात्रु घा`इते भएका छन् ।
घा`इ`तेहरुको उ`द्धार गरि उ`पचा`रका लागि अस्पता`ल पठाइएको छ । बस दु`र्घट`नाको कारण खुलाइएको छैन भने करिब सडक`बाट २० मिटर तल बस खसेको थियो । यात्रुको उ`द्धार€मा गुल्म नम्बर ४ सशस्त्र प्रह`री बल चैनपुर र इलाका प्र`हरी कार्यालय चैनपुरसहितको सुर`क्षाकर्मीसहित खटिए`का थिए ।
उनीहरुले घाइ`तेलाई उप`चारका लागि धरानस्थित बिपी मेमोरियल अस्प`तालसहितका स्वास्थ्य संस्थामा पठाएका छन् । – क्यानाडा नेपाल
प्रतिकृया दिनुहोस्