बेनी-जोमसोम-कोरोला सडक खण्डअन्तर्गत मुस्ता`ङको घरपझोङ गाउँ पालिका वडा नं–३ मा पर्ने स्याङ गाउँ नजिकै काली`गण्डकी किनारमा मिक्स्चर मेसि`नमा बेरिएर एक युवकको मृ`त्यु भए छ ।उक्त सडक खण्डअन्तर्गतको कोसी एन्ड न्यौपाने जे`बीले निर्माण कार्यको जिम्मा पाएको उक्त स्थान`मा काम भैरहेको अव`स्थामा मिक्स्चर मेसिनमा बेरिएर अन्दाजी २० बर्सिया यु`वकको मृ`त्यु भएको हो ।
म्याग्दीको मंगला गाउँ पालिका वडा नं-४ बस्ने सुन्दर रोका|को मिक्स्चर मेसि`नमा बेरिएर मृ`त्यु भएको मुस्ताङ जिल्लाका प्रह`री निरीक्षक आशिष अधिकारीले बताउनुभएको छ । उहाँका अनुसार करिडोरको बाटो नि`र्माण गर्न स्याङ गाउँ नजिकैको काली`गण्डकी किनारमा मेसिनरी पर्खाल (आर सि सि) निर्माण गर्ने अवस्थामा उक्त घ`टना घटेको हो ।
घट`ना बिहान करिब १० बजेर ५ मिनेट जादा उक्त घ`टना घटेको प्र`हरी निरीक्षक अधिकारले बताउनुभएको छ । आर सि सि ढलान निर्माण कार्य भैरहेको बेला अचा`नक मिक्स्चर मेसिनमा परेर दायाँ हातको कुम देखिनै पुर्ण रूपमा क्ष`ती भएको समेत अधिकारीले बताउनुभयो ।प्रहरी निरीक्षक अधिकारीका अनुसार मृत`कको थप अनुसन्धानको लागि मृ`तक श`व जोमसोम लगिएको छ । – न्यूज२४ नेपाल
प्रतिकृया दिनुहोस्