Sunday, June 4

पुर्व-प्रधानमन्त्री कृष्ण`प्रसाद भट्टराईको त्यो भाषण, “अब म पानी ल्याउँछु, त्यही मेलम्चीको पानी” (भिडियो )

April 2, 2021 1986

पूर्वप्र`धानमन्त्री कृष्ण`प्रसाद भट्टराईले ३० वर्षअघि मेलम्चीको पानी ल्याउँछु भनेर गरेको भाष`णको अडियो र भिडियो सार्व`जनिक भएको छ । नेपाली कांग्रेसले बिहीबार भट्टरा`ईले मेलम्चीको पानी ल्या`उने घोषणा गरेको भि`डियो सा|र्वजनिक गरेको हो ।

‘अब म पानी ल्याउँछु, त्यही मेलम्चीको पानी’, भट्टराईले भिडियोमा भनेका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कृष्ण`प्रसादको सपना पूरा भएको भन्दै सबै`लाई बधाई दिएका छन् । परियो`जनाको भविष्य सुरक्षित र सफल बना`उन सबैको साझा प्रति`बद्धता, एक्यवद्धता र साथका ला`गि समेत शर्माले अपील गरेका छन् ।

‘नेपाली कांग्रे`सका तत्का`लीन सभापति एवं तत्का`लीन प्रधानमन्त्री सन्त नेता कृष्ण`प्रसाद भट्टराईले काठमाडौंको खानेपानी सम`स्या समाधान गर्न मेलम्ची नदीको पानी ल्या`उने उद्घोष गरेको परियो`जना अन्तत आजको समय|मा साकार हुन पुगेको छ ।

यो घडी नेपाली कांग्रेस सन्त नेता भट्टरा`ईप्रति उच्च सम्मान प्रकट गर्दै काठ`माडौ उपत्यका`बासीमा विशेष बधा`ई ज्ञापन गर्दछ’, शर्माले सार्वजनिक गरेको वि`ज्ञप्तिमा भनिएको छ, ‘मेलम्ची परियोजनाको सफ`लताले काठ`माडौंको पानी संकट हल गर्न महत्वपूर्ण योगदा`न त पुर्‍याउँदैछ नै संगैमा यो सफ`लताले देशको समृद्धिका लागि आधुनिक प्रविधि र अझ नविन परियो`जनाहरुका लागि थप मार्गप्रशस्त समेत गरेको छ ।

नेपाली कांग्रेस`को सरका`रले सुरु गरेको परियो`जना अनेक प्रति`कुलता चिर्दै सफल हुन निश्चय नै दुई दशक भन्दा बढि समय लाग्यो, तर यो सफलता उपत्यका`लाई संगै पुरै देशका लागि हर्ष र गौरवको घडी बनेको छ । यो घडीमा सन्त नेता किसुन`जीलाई संगै यसको सुरु`आतदेखि सफलता`सम्म स`रिक सबैलाई हामी सम्मान`पूर्वक स्मरण गर्दछौं ।’

प्रतिकृया दिनुहोस्