केही समयअघि युट्यु`बमा एक जोडी खुब भाइरल भएका थिए । तर यी भाइरल जोडी बखत ब`हादुर बिष्ट र प्र`तिभा बिष्ट आजभोली त्यति देखिएका छैनन् । यी दुईको अचम्मको जोडि भएका का`रण यी दुई सबैको नजर`मा पर्न सफल भए । बखत उमेरमा २६ वर्ष भएतापनी उचाईमा उनी निकै होचा छन् । उनका तु`लनामा उनकी श्रीमती उमेरमा कान्छी तर बख`तभन्दा ठूली छिन् । यी जोडीहरुले भागेर वि`वाह गरेका हुन् ।
बखतलाई पहिले-पहिले सानो भनेर सबै`ले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसोची बखत`लाई साथ दिइन । के`ही समय अघि यी दुईबीच अ`थाह प्रेम रहेको थियो । यी जोडीले के`ही म्युजिक भिडियो समेत खेलेका थिए । तर पछि`ल्लो समय बखत आफ्नी श्रीम`तीले कु,ट,पि,ट गरेको भन्दै मिडियामा आएका थिए। बख`तले आफुलाइ प्रेम भने गर्थे तर सानोतिनो कु`रामा जहिले निहु खोज्ने अनि मेरो पछि नआउनु भन्दै या`तना दिने बखतसग म बस्न नसक्ने भन्दै`गर्दा आफुले बखतलाई कु`टपि`ट गरेको पनि स्वि`कारेकि थिइन।
केहिदिन अघि दुबै बखत र प्रतिभा`लाई एकै ठाउमा राखि अन्तरबार्ता लिदै गर्दा बखतका धेरै नरा`म्रा बानि भएका र सबै छुटाउन स`केको तर हरदम घर छो`ड्दै अन्यत्र बस्दै हिड्ने उनको बानि आफुले सुधार्न नसकेको र यहि कारणले गर्दा आफुले बखतलाई माफ गर्न नसक्ने र कुनै पनि चान्स नदिने बता`एपछि बखतले पनि माफि भने बारम्बा`र मागि नै रहे ।तर अन्ततः प्रतिभाको मन केही परि|वर्तन भएको जस्तो आकलन गर्न सकिन्थ्यो।
बखत भन्छन् यदि श्रिमति`बाट श्रिमानले पाउने माया`नै पाउदैन घृ णा मात्रै पाउछ जुन केयर पाउनुपर्ने हो त्यो पाउदैन तब त्यो लाचार श्रिमानले यस्ति श्रीमती कसरी स्विकार्छ । अन्ततः बिवाद भएको यति लामो समय भइर`हदा पनि प्रतिभा`बाट सका`रात्मक प्रति`क्रिया नआए पछि बखत भौतारि रहेका छन् । यशै`बिच उर्मिला रोजे`का बखतस`गको नया मिउजिक भिडियो आउने भएको छ । मिउजिक भिडियोमा दुबैलाई देखिन सकिनेछ । यो मिउ`जिक भिडियो बखतको जि`वनसग मेलखाने खालको हुनेछ । थप हे`र्नुस् भिडियो सा`माग्रि….
प्रतिकृया दिनुहोस्