Tuesday, December 5

ह्वात्तै बढ्यो डलरको भाउ ,अन्य विदेशी मुद्राको भाउ पनि बढ्यो

April 23, 2020 3516

नेपाल राष्ट्र बैंकले बिहीबार वैशाख ११ गते अमेरि’की डलर एकको खरिददर १२२ रुपैयाँ ३८ पैसा र बिक्री’दर १२२ रुपैयाँ ९८ पैसा तोकेको छ ।

यस्तै, युरो एकको खरिद’दर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसै’गरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्री’दर १५२ रुपैयाँ १५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगेट एकको खरिद’दर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरि’ददर ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा रहेको छ । र, युएई दिराम एकको खरि’ददर ३३ रुपैयाँ ३२ पैसा र बिक्री’दर ३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

बिस्तृत रुपमा थाहा पाउन यो तालिका हेर्नुहोस

प्रतिकृया दिनुहोस्