Tuesday, April 13

ह्वात्तै बढ्यो डलरको भाउ ,अन्य विदेशी मुद्राको भाउ पनि बढ्यो

April 23, 2020 2420

नेपाल राष्ट्र बैंकले बिहीबार वैशाख ११ गते अमेरि’की डलर एकको खरिददर १२२ रुपैयाँ ३८ पैसा र बिक्री’दर १२२ रुपैयाँ ९८ पैसा तोकेको छ ।

यस्तै, युरो एकको खरिद’दर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसै’गरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्री’दर १५२ रुपैयाँ १५ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगेट एकको खरिद’दर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरि’ददर ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा रहेको छ । र, युएई दिराम एकको खरि’ददर ३३ रुपैयाँ ३२ पैसा र बिक्री’दर ३३ रुपैयाँ ४८ पैसा रहेको छ ।

बिस्तृत रुपमा थाहा पाउन यो तालिका हेर्नुहोस

प्रतिकृया दिनुहोस्