Sunday, June 4

नायिका प्रियंका कार्कीले तस्बिर पोष्ट गर्दै भनिन् : ‘हो हामी गर्भवती छौ’

April 2, 2021 1302

नायिका प्रियंका कार्कीले आफू गर्भवती भएको खुला`एकी छन् । शुक्रबार साँझ सामा`जिक सं`जालमा श्रीमान तथा नायक आयुष्मान जोशीसँ`गको तस्बीर राख्दै आफू गर्भवती भएको खुला`एकी छन् । उनले फेशबू`कमा लेखेकी छन्, ‘यू क्यान स्टप आस्कीङ नाउ, येस वी आर प्रेगनान्ट।’

यसअघि प्रिय`ङ्का कार्की गर्भ`वती भएको अनुमान शु`भचिन्तक तथा दर्शक`हरुले गर्दै आएका थिए । कतिपयले उनलाई बिभिन्न माध्य`मबाट गर्भवती भएको हाे की? भन्दै प्रश्न गरेका थिए ।जसको जवाफ स्वरुप उनले आफू गर्भव`ती भएको स्वीका`र गर्दै स्टाटस लेखे`की छन् । – न्यूज२४नेपाल

अर्को सामग्री.. ‘प्रेमगञ्ज’ मा बेनिशा अनुबन्धित – अभिनेत्री बेनिशा हमालको अभिनय फिल्म ‘प्रेमगञ्ज’मा पनि रहने भएको छ । निर्माण युनिटले उनला`ई मुख्य अभि`नेत्रीको रुपमा हालै अनुब`न्धित गरेको हो । परिच्छेद सेनको निर्देशन रहने फिल्ममा उनको आयोजित भूमिकामा तेज गिरी फाइ`नल भएका छन् । तेजले यही फिल्मबाट अभि|नेताको रुपमा डेब्यु गर्न लागेका हुन् ।

यहि २५ गतेबाट छायाँकन सुरु हुने त्रिकोणा`त्मक प्रेम कथामा बन्न लागेको फिल्म`का लागि लागि सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, आयुष ढकाल छनोट भएका छन् । फिल्मले दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने बताइ`एको छ । स्पटब्वा`ई राजु फुयाँलले निर्माण गर्ने फिल्मको कार्य`कारी नि`र्मातामा अनन्तमान श्रेष्ठ छन् । च`लचित्र चौतारीको ब्यानरमा निर्मा`ण हुन लागेको फिल्मको काभ्रे, जिरी र काठमाडौंमा छायाँकन हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस्