आफ्नो दाईको न्यायको लागि प्रह`री प्रशासन सँग लडेकी सदिक्षा बास्तोला अमेरिका फर्किए`की छिन् । उनले एउटा स्टाटस लेख्दै सबैलाई धन्यवाद दिएकी छिन् । : उनले लेखेको स्टा|टस हेर्नुहोस् जस्ताको तस्तै: “आद|र्णीय आमा बुवा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण न्याय प्रेमी`हरुलाई, म, सदिक्षा (दुर्गा) को हृदय देखि नै नमन । बिगत ३ महिना अगाडी भएको मेरो दाईको सन्कास्पद मृ त्यु को केस ढि|समिस हुनै आटेको थियो ।
बुढा पा`काले भन्ने गरेको बाक्य “पाप धुरी बाट करा`उँछ । यो कहिलै पनि लुक्दैन” एकदमै सत्य रहेछ । त्यो दिन सायद म माथी इ|श्वरको कृपा बर्सेको थियो र सायद पाप पनि धुरी बाट करा|उने बेला भएको थियो । दुइटै हुनु`को संयोगमा एक माध्य|म भएर बसेकी म, “खै मेरो दाइको फोटो हेरुम” भन्ने माग बाट सुरु भएको यो न्याय|को माग आज सम्मानित अदाल`तको नजर सम्म पुगेको छ ।

मेरो एक्लो आवा`जलाई हजुरहरु सबै न्या|य प्रेमीको आवाज र हौसलाले रक्षा नगरेको भए सायद त्यो आवाज पनि बता`स सङै बिलाएर जाने थियो होला । तर तपाइहरुले मेरो पि`डालाई आफ्नै सम्झि दिन रात नभनी यो बिषय`लाई नियालि रहनु भयो । मैले जतिनै धन्य|बाद भनेपनि त्यो अपूरो नै हुन्छ तर पनि मेरो हृदय बाट नै निस्किएको यो ‘धन्यबाद’ सब्दलाई स्विका`रिदिनु हुन बिनम्र अनु`रोध यै स्ट्या|टस बाट नै गरें ।

यो बिषय`लाई एउटा कानूनी बाटो बाट अगाडि बड्ने मोडमा पुर्याएर, म आज मैले देखेको उडान भर्ने सप`नालाई साकार पार्न र आफ्नो अध्यनलाई पुरा गर्न भनेर यु एस ए तर्फ उड्दैछु । हजुर`हरुको सुभकामना हमेशा रहने छ भनेर पनि विस्वस्त छु । पढाई सकेर आफ्नो शिक्षाको सदुप`योग गर्न र हाम्रो देशलाई मेरो सम्ब|न्धित सिक्षाले सेवा दिन चाडै फर्केर आउने छु । हजुरह`रुको साथ र सहयोग हमेसा स्मरणमा रहने छ । नमस्कार ।”
प्रतिकृया दिनुहोस्