कोरोना माहामा`रीको कारण दैनिक जीवन`यापन गर्न असहज भएकाले यहाँको एक प्रान्तीय सरकारले आफ्ना नागरिकलाई दिँदै आएको राहत अब विदेशीलाई पनि दिने भएको छ । यस`बाट नेपाली`ले पनि राहत पाउन सक्ने छन् ।
दक्षिण कोरियाको ख्या`ङ्गिदो प्रान्तीय सरका`रले वैवाहिक प्रवेशाज्ञा हुनेहरूलाई र सो प्रान्तमा स्थायी बसोबा`स गर्ने सबै विदेशीलाई सरकारी राहत उपलब्ध गराउने भएको हो ।
कोरियामा महामारी फैलिएको बखतदेखि नै दैनिक जीवनया`पन गर्न सहज होस् भनी आफ्नो नागरिकलाई प्रान्तीय सरका`रले एक लाख कोरियाली वन राहतस्वरुप दिँदै आएको थियो ।
अबदेखि उक्त राहत एफ छ र एफ ट प्रवेशा`ज्ञा भएका विदेशीलाई पनि दिने निर्णय गरिएको हो । निर्णया`नुसार एफ छ र एफ ट प्रवेशाज्ञा भएका नेपालीले पनि अब उक्त राहत पाउने छन् ।
यसअघि कर विदेशी`सँग पनि लिने तर राहत बाँड्ने बेला`मा भेदभाव गरेको भनी प्रान्त सरकारले बाँड्ने राहत विदेश`लाई पनि दिनुपर्छ भन्दै हस्तारक्षर संकलन गरिएको थियो ।
तीन हप्तामा १४ हजार हस्ताक्षर प्रान्ती`य सरका`रको सरकारी वेबसाइट जम्मा भएको थियो । तथ्यांकानुसार ख्याङ्गिदो प्रान्तमा ६० हजारभन्दा बढी स्थायी तथा ४८ हजारभन्दा बढी वैवा`हिक प्रवेशा`ज्ञामा बसेका विदेशी नागरिक छन् । – रातो पाटी बाट
प्रतिकृया दिनुहोस्