रुसको एक अस्प`तालमा आगो लागिरहेकै बेला चिकित्स|कहरुको टोलीले एक बिरामीको मुटुको सफल शल्या`क्रिया गरे। अस्पता`लको छतमा जब आगो लागिरहेको थियो ठीक त्यसै बेला चि`कित्सकहरुले भने आफूहरुले गरिरहेको अ`परेशन सम्पन्न गरेरै छाडे।
आ`गो लागिरहेका बेला १२० जना भन्दा धेरै मानिसलाई अस्प`तालबाट सुरक्षित रुपमा बाहिर निकालिएको थियो। साथै अप`रेशन चलिरहँदा अग्नी नियन्त्र`कहरुले आ`गो निभाइरहेका थिए।
तर आ`गलागीका कारण कोही पनि घा`इते नभएको बताइएको छ। रुसको पूर्वी क्षेत्रस्थित ब्लागोभेसचेन्स्कमा सारिस्ट एरा अस्प`तालमा यस्तो घट`ना भएको हो।
आ`गो लागि`रहँदा ती बिरा`मीको अप`रेशनमा ८ जना चिकित्सक र नर्स खटेका थिए।आ|गो लाग्नुभन्दा केही सम`यअघि मात्रै सुरु गरिएको शल्याक्रि`या २ घण्टास`म्म चलेको बताइएको छ।
रुसी सरकारका अनुसार उक्त अस्पता`ल १९०७ मा बनेको थियो। अस्प`तालमा काठ समेत जडान गरि`एको थियो।
प्रतिकृया दिनुहोस्