Sunday, June 4

३ दिनदेखि हराएका विर्तामोडका होटल व्यवसायी, जंगलमा मृ त फेला परे (भिडियो सहित)

April 4, 2021 3257

विर्तामो`डमा तीन दिनदेखि हराएका एक होटल ब्यवसा`यी मृ त फेला परेका छन् । झापा विर्तामो`डमा उनको खोजी जारी थियो । तर उनको शव भेटिएको हो । गत शुक्र`बारदेखि हराइरहेका बिर्तामोड स्थित गाउँले होटलका संचाल`कसमेत रहेका तिलक निरौंला फेला परेका हुन् । उनको श`व चारआली जंगलमा आइतवार बि`हान फेला परेको हो । उनी हराएपछि आफन्तले प्र`हरीलाई खबर गरेका थिए । प्रह`रीको सहयोगमा खो`जी गर्दा आइतवार विहा`न करिब १० बजे श`व फेला परेको छ ।

उनको श`व भेटिएको स्थान नजिकै उनले चलाउने गरेको मे ९ प २२०९ नम्बरको साइन मोटरसाइकल समेत फेला परेको प्रह`रीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका `प्रहरी नायब उपरीक्षक (डिएसपी) राकेश थापा थप अनुस`न्धानको लागि प्र`देश प्रह`री कार्यालयबाट ता`लिम प्राप्त कुकुरको टोली मगाइ`एको बताए । घट`ना कसरी भयो भन्ने बारेमा प्रहरीले अनु`सन्धान सुरु गरेको छ । उनी तीन दिन अघि मोटरसाइकल लिएर घरवाट हिँडे`का थिए ।

यो अर्को घ’टनासँग सम्बन्धित समाचार, बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी
बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमा`डौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उ`जूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभो`क्ता ठगी गरेको पाइएको हो । ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहेको छ । उक्त हार्डवेयरले गोरख`काली सोलार एण्ड मेटल वर्कस`पलाई बिलभन्दा कम सामान दिएर ठ`गी गरेको पाइएको हो ।

नापतौल कार्यालयका प्रमुख एवं वरिष्ठ निरी|क्षक मनिसकुमार दासले फलामे एङ्गल, स्टिल रङ, पाता, एसएस पाइपलगायतमा धेरै परिणामको बिल बनाइ कम सामान उपभोक्तालाई दिएको भन्दै उनीहरुलाई कारवाहीको दायरामा ल्याइएको जानकारी दिनुभयो ।

गोरखकाली सोलार एण्ड मेटल वर्कसपको नाममा जारी गरिएको बिलमा १८८.१ किलोग्राम फलामे एङ्गलमा १४.३ किलोग्राम, ३१८.४ किलोग्राम एसएस रडमा २८.८ किलोग्राम, २०१.१ किलोग्राम प्mल्याटमा १०.६ किलोग्रामसम्म कमी रहेको कार्यालय प्रमुख दासले बताउनुभयो । नापतौल कार्यालयले राजेश हार्डवेयर बालाजु कार्यालयको सटरसमेत शिलबन्दी गरेको छ । सो हार्डवेयरले विभिन्न कम्पनीका रङ, स्टिललगायतका सामग्री बिक्रीवितरण गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस्