Sunday, June 4

मलेसियाबाट ल्याइयो १२ शव, विमान`स्थल पुगेका बाबुरामको थामिएन आँ`सु (हेर्नु`होस्)

April 4, 2021 1024

आइतबार मलेसि`याबाट नेपाल एयरलाइन्समार्फत १२ श|व नेपाल ल्याइएको छ । आइतबार एकैपटक मलेसि`यामा ज्या`न गुमाएका विभिन्न जिल्लाका श`व नेपाल ल्याइए`को जनाइएको छ । आइतबार नेपाल एयरलाइन्समार्फत महोत्तरीका देवेन्द्रकुमार यादव, नवल|परासीका नुमबहादुर लुंगेली मगर, सर्लाहीका चन्द्रकुमार साह, गोर्खा|का मेघबहादुर कुँवर र सूर्य विकको श`व ल्याइएको छ ।

यसैगरी भोजपुरका भुपाल पाण्डे, पाँचथरका सूर्य`बहादुर चौहान, सुनसरीका विष्णु राजधामी र महेन्द्रप्रसाद मेहता, बाग्लुङका चन्द्रबहादुर विक, बाँकेका विनय कहर र झा`पाका उज्वल भुजेलको श`व पनि ल्याइएको छ। रोजगारीका क्रममा रहेका र विभिन्न समयमा ज्यान गुमाएका १२ नेपालीको श`व एकैसाथ ल्याइएको जनाइएको छ । कोरोना संक्रमणका कारण उडान अ`सम्भव हुँदा मलेसि`याबाट श`व ल्याइएको थिएन ।

आइतबार आफ्नो निर्वाचन क्षेत्रका युवाको शवसमेत ल्याइएको थाहा पाएपछि जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुगोरखा–२सिरानचोक– ५का २८ वर्षीय सूर्य विक र गोरखा नपा–१२ का २७ वर्षीय मेघब|हादुर कुॅवरको शव बुझ्न आएका आफन्तहरूको भावविह्वल अवस्था देख्दा आफूले आँशु थाम्न नसके`को टिव्टमार्फत् भनेका छन् ।

उनले भनेका छन्, ‘कस्तो दुःखद अवस्था ! वैदेशिक रोजगारीमा मलेसिया गएका नेपाली युवा|हरूमध्ये १२ जनाको शव एकैदिन त्रिभुवन विमानस्थल आइपुग्यो ! तीमध्ये गोरखा–२सिरानचोक–५का सूर्य विक (२८बर्ष) र गोरखा नपा–१२का मेघबहादुर कुॅवर (२७ बर्ष) को शव बुझ्न आएका आफन्तहरूको भावविह्व`ल अवस्था देख्दा कसरी आँशु थामिन्थ्यो र !’ – न्यूज२४नेपाल

प्रतिकृया दिनुहोस्