श्रीमान विदे|शवाट आएको केही दिनमै हरा`एकी सीता परियार ८ दिन पछि मृ त अवस्थामा फेला परेकी छन् । आखिर जे घट`ना नहोस् भन्ने आफन्त`ले चाहेका थिए त्यही भएको छ । राजु परियार धेरै वर्ष विदे`शमा बसेर भर्खरै नेपाल फर्कि|एका थिए । उनको श्रीमती सी`ता परियार त्यसको केही दिनवाट नै सम्पर्क विहि`न भएकी थिइन् ।
उनलाई एक स्थानि`यले खोलामा हा म फा ल्दै गरेको अवस्थामा देखेको भनेको भएपनि विश्वास गरिए`को थिएन ।उनी कतै लु के र बसेको हुनसक्ने आ`शंका गरिएको थियो । तर हरा`एको ८ दिन पछि उनी फेला परेकी छन् । प्रह`री र स्थानियको सहा`यताले खोलामा खो`जी गर्दा फेला नपरेकी उनी शनिवार स्क्याभेटर ल्याएर खोजी गरेपछि फेला परेकी हुन् । उनी मृ त फेला परेको प्रह`रीले जनाएको छ ।
सीताको माइती पक्षले आफ्नो छोरी`लाई त्यस्तो निर्णय लिन वाध्य पारिएको आरोप लगाएका छन् । उनीहरुले सीताको श्रीमान`ले अरु युव`तीसंग लागेको थाहा पाएपछि सीताले त्यस्तो निर्णय लिएको हुनसक्ने आशंका गरेका छन् । उनीहरुले सामा`जिक सञ्जा`लमा राजलाई अर्कै महिलासंग बसेको फोटो देखेको पनि बताएका छन् । त्यो फोटो राजुको छोरीले पनि देखे`की थिइन् ।
एक वर्ष अघि त्यसरी फेसवु`कमा तस्बिर देखिनु र अहिले राजु नेपाल आउँदा पनि ति महिला ए`उटै प्लेनमा आएको पनि खुलेको छ ।माइतीले भने सीता कतै भएको हुनसक्ने भन्दै ज्योतिषकहाँ हेराउन पनि पुगेका थिए । ज्योतिषले उनी जंग`लमा भएको हुन`सक्ने बता`एका थिए । तर जंगलमा खोजी गर्दा उनी फेला परेकी थिइनन् ।
सीताका दाईले बहिनीले यस्तो निर्णय लिइन् होला भन्ने आफुले कल्पना पनि नगरेको बताएका छन् । उनले श्रीमा`नको अन्य महिलासंग पनि सम्बन्ध रहेको थाहा पाएपछि यस्तो निर्णय लिएको हुनसक्ने माइती पक्ष`को आ`रोप छ । सीताले श्रीमानले विदेश`वाट पठाएको पैसाले घर बनाउन लागेकी थिइन् । त्यो घर पनि अहि`ले आधामै रोकिएको छ ।
गाउँमा पनि सीतालाई नराम्रो भन्ने कोही छैन । आँ`खामा राख्दा पनि नबिझाउने स्वभाव`की सीताले किन यस्तो निर्णय गरिन् भन्ने अहिले निकै रहस्यमय भएको छ । ज्वाई नेपाल आएको बारे आफु`हरुलाई जानकारी नभएको माइ`ती पक्षको भनाई छ ।
ज्वाई कहिले आउनु`भयो भन्ने हामी`लाई थाहा छैन, घरमा केही कारण नभई किन कसैले पनि यस्तो कठोर निर्णय लिन सक्दैन त्यो कुरा छानविन हुनुपर्छ सीता`को भाउजुले भनिन्, ज्वाइंले अर्को श्री`मती पाउनुहोला तर मेरा भान्जा भान्जी`ले अब आमा त कहिल्यै पाउँदैनन् । भिडियो
प्रतिकृया दिनुहोस्