Sunday, June 4

अभिताभले नायिका अनुष्का शर्मालाई `फेरि जिस्काए`

April 4, 2021 873

बलिउड अभिनेता अमिताभ बच्चन सामा`जिक सञ्जालमा पनि सिनेमाजत्तिकै सक्रिय छन्। उनी सामाजिक सञ्जा`लमा अक्सर प्रेरक पोस्ट गरि`रहेका हुन्छन्। तर उनले हालै अभि`नेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली`बारे रमाइलो पोस्ट गरेका छन्।

डिएनए इन्टरटेन`मेन्टका अनुसार अमिता`भले लेखेका छन्, ‘होलीको रंग अझै उत्रेको छैन। चाडबा`डको चुट्किला बन्द भएको छैन। अनुष्का-विराटप्रति पूर्ण सम्मानका साथ: अनुष्कासँ`ग धेरै ठूलो अपा`र्टमेन्ट छ अर्थात् अनुष्का`सँग विराट खोली छ।’

अमिताभले अनुष्का|सँग सामाजिक सञ्जा`लमा ठट्टा गरेको यो पहिलो पटक हैन। सन् २०१८ मा अनुष्काको जन्मदिनको समय`मा बिग बीले ट्वीटमा लेखेका थिए, ‘अनुष्का म अमिताभ बच्चन…तिमीलाई १ मेमा एस`एमएस मार्फत जन्मदि`नको शुभ’कामना दिएको थिएँ। कुनै जवाफ आएन। नम्बर बदलेको सन्देश आयो। फेरि सन्देश पठाएँ। माया र शुभकामना…तिमी गए रातिको आइपि`एल खेलमा उज्याली देखिएकी थियौं।’

प्रतिकृया दिनुहोस्