Monday, November 28

आज फेरि थपिए २ कोरोना संक्रमित , नेपालमा संक्रमितको सख्या ४७ पुग्यो

April 23, 2020 1953

हालसम्म कोेरोना’भाइरस संक्रमण जितेर फर्कनेको संख्या ९ जना पुगेको छ । स्वास्थ्य तथा बिहीबार मन्त्रालयले आयो’जना गरेको नियमित मिडिया ब्रिफिङकामा मन्त्रा’लयका प्रवक्ता डा विकास देव’कोटाले निको हुनेको संख्या ९ पुगेको जा’नकारी गराएका हुुन् ।

यसअघि सात जना को’रोना उपचार गरेर घर फर्किसकेका छन् ।उनले पाटन अस्पतालमा उपचाररत पेप्सीको’लाका ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला निको भएर आज घर फर्केको जानका’री दिए ।त्यस्तै कोरोनाभाइरसको थप दुई जना संक्रमित थपिए’का छन् ।

उदयपुरकी ५५ वर्षीया महिला र जनक’पुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ४७ पु’गेको छ।

स्वास्थ्य मन्त्राल’यका प्रवक्ता विकास देवकोटाले उदयपुरबाट संकलन गरिएको नमुना राष्ट्रिय जन’स्वास्थ्य प्रयोग’शालामा परीक्षण वर्ष ५५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।’

यस्तै जनकपुर’का १४ वर्षीया पुरुषमा पनि संक्रम’ण पुष्टि भएको उनले बताए । उनले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिए ।

प्रतिकृया दिनुहोस्