इटलीमा एउटा १५० वर्ष पुरानो थिएटरको भवन भत्का`उँदा निकै आश्चर्य`जनक कुरा फेला परेको छ । यहाँको को`मो शहरमा १५० वर्ष पुरानो क्रेसोनी थिएटर भत्का`इँदै थियो ।
गत बुधबा`र भत्काउने टिमका सदस्यहरु त्यतिबे`ला चकि`त परे जब उनीहरुले भज`नको अवशे षमा एउटा वर्षौं पु`रानो भाँडो देखे ।
भाँडो हेर्दा उ`नीहरु अझै दंग परे जब त्यो भाँ|डोभित्र ५ औं शताब्दीका सुनका सिक्का भेटिए ।यो ठाउँलाई अब खजा नाले भरपुर मानिएको छ । यी सिक्का भेटिएपछि यहाँको प्रशा`सनले अब निर्मा`णको काम रोकेर खजाना खो`ज्नको लागि उत्ख नन गर्ने भएको छ । यहाँ कडा सु रक्षा व्यवस्था बना`इएको छ ।
इटलीको मि`डियाका अनुसार थिएट रमुनि दबि`एको अवस्थामा पा|इएका सिक्का रोमन कालका हुन् । यी सिक्का`को मूल्य`अनुमान गर्न पनि सकिँदैन । स्थानीय आर्कियो`लोजिस्ट लुसा रिनाल्डीका अनुसार यी सिक्काको मू ल्य तोक्न स`किँदैन किनकि यी ब`जारमा बिक्ने चीज होइनन् ।
यस`को मूल्य अतुल नीय छ र यो निकै ब हुमूल्य खोज हो । यो थिएटर १८७० मा सुरु भएको थियो र १९९७ मा बन्द भए|को थियो । बन्द हुने बेला यो फिल्म`हल बनि`सकेको थियो । एजेन्सी
प्रतिकृया दिनुहोस्