Sunday, June 4

सय वर्ष अघि यस्तो रहेछ दक्षिण कोरिया , हेर्नु`होस् केही दुर्लभ तस्बिरहरू

April 6, 2021 3243

दक्षिण कोरियाले सम|स्याग्रस्त समस्या|हरूको सामना गरेको थियो। गरिबी प्रशासन, उच्चस्तरीय भष्ट्राचार, नेतृत्वको कमी, राजनीतिक संघर्ष, सामाजिक धुव्रिकरण, अस्थिर जनमत र मुख्य मुद्दामा असहमती।एकै समयमा, गहन नेतृत्व परिव`र्तनले मौ`लिक रुपमा दक्षिण कोरि`याली राजनीतिक परि|वर्तन गरेको छ।

नयाँ नेतृत्वले चिसो यु|द्वको दौडान र अधिक लोक`तान्त्रिक र कुटनी`तिपूर्ण स्वतन्त्र समाज स्थापना गर्न सामाजिक, आर्थिक र राजनीति|क ढाचाँ`हरु परिवर्तन गरेको इतिहास छ।

२० औं शताब्दीको मध्यविन्दुमा उच्च गरि`बीको रेखामुनि रहेको दक्षिण कोरिया २१ औं शताब्दी`को सुरुवातमा आ`इपुग्दा आ|र्थिक रूपले समृद्ध बनेको छ। सन् १९५० को दशकमा गृहयु`द्वमा फसेको कोरियाले त्यस|बखत र पहिले चरम भोक`मरीको सामना गर्नुपरेको थियो।

उतिखेर नेपाललगायत अन्य छिमेकी राष्ट्रले खाद्यान्न सहयोग गरेका थिए। त्यस लगत्तै वि`कासमा पाइला चालेको कोरि`याले पछिल्लो ६० वर्षमा चामत्कारिक वि`कास गर्‍यो। विकासमैत्री सरकारी नीति, लगानीयोग्य वातावरण, इमान्दार कर्मचारीतन्त्र र मिहेन`ती नाग`रिककै कारण कोरियाले समृद्धिको अहिलेको उचा`इ लिएको हो।

गृह युद्वपश्चात् कोरियनहरू पनि नेपा`लीजस्तै वैदेशिक रोजगारीमा लागेका थिए। इजरायल, साउदी अरब, मलेसिया, हङकङ, जापान, जर्मन, दुबईलगायत अन्य छिमेकी राष्ट्रमा काम गर्न गएका थिए।

सीप र आर्थिक रूपले ब`लियो भइ उनीहरु स्वदेश फ`र्किए र स्वतन्त्र रूपमा उद्योग तथा कृषि फार्म खोले। सर|कारले उनीहरूको लगानीलाई आर्थिक, सामाजिक, सांस्कृ`तिक र राजनीतिक सहयोग गर्‍यो। गृह युद्वपश्चात् कोरि`याले पहिलो पटक सन् १९६० मा पञ्चवर्षीय राष्ट्रिय कार्ययोजना लागू गर्‍यो।

सन् १९९७ सम्म वार्षिक आय १० हजार अमेरि`की डलर पुर्‍याउने लक्ष्य राखेको कोरि`याले सन् ६० को दशकमा लागेको उच्च आर्थिक मन्दीले सफल हुन सकेन। यद्यपि, प्रतिव्य`क्ति आय क्रमश वृद्धि हुँदै गयो।

अन्ततः सन् २००० मा कोरिया`लीहरूको वार्षिक प्रतिव्यक्ति आय १० हजार डलर पुग्यो। सन् २००१ मा सरकारले आर्थिक मन्दीको अन्त्य भएको घोषणा गर्‍यो।

सन् २०१७ को मध्यसम्म आइपुग्दा यहाँको प्रतिव्यक्ति आय २९ हजार ८ सय ९१ डलर र`हेको छ भने यसले विश्वका १७ राष्ट्रका नागरिकलाई प्रत्यक्ष रोजगार दिइरहेको छ।

कतिपय देशका नागरिकले कोरि`याबाट अप्रत्यक्ष रोजगारी पनि पाइनै रहेका छन्।एसि`यामा चौथो र विश्वमा एघारौं स्थानको विकसित मुलुक कोरियामा वर्षेनी लाखौं आप्र|वासी कामदार का`मको खोजीमा भित्रिन्छन्। दक्षिण कोरिया विश्वमा सातौं आत्मनिर्भर देश हो।

पाँच करोडको हाराहा`रीमा रहेको यहाँको जन|संख्या सबै सा`क्षर छन्। स्वास्थ्य मापदण्डमा कोरिया तेस्रो स्थानमा पर्छ। विश्वकै पहिलो द्रूत इन्टरनेट सेवा भए`को यहाँका ९५ प्रतिशत जनसंख्या इन्टरनेटको पहुँचमा छन्। यहाँका मानिसको दैनिक गतिवि|धि र सुर`क्षा सूचना प्रविधिसँग जोडिएको छ।

१९५० को दशकमा गृहयु`द्वमा फसेको कोरिया त्य`सको केही वर्षसम्म हरेक क्षेत्रमा जर्जर थियो। सन् १९४५ मा जापानी उपनिवेशबाट मुक्ति र आन्तरिक युद्वका का`रण तहसनहस भएको को`रियासँग आर्थिक पूर्वाधारका निम्ति साधनस्रोतको अभा`व थियो।

हरेक कुरामा वैदेशिक सहायताको आवश्य`कता थियो। त्यतिखेर कोरियाको कुल गार्हस्थ उत्पादनमा १७२ राष्ट्रमध्ये अन्तिममा थियो। यही स्थितिमा कोरियाले सन् १९६० देखि रण`नीतिक रूपमा आर्थिक विकास यो`जनाको सुरुवात गरे`को थियो।

५७ वर्षको छोटो अवधिमा कोरि`या विकसित आधुनिक एवम् औद्योगिक राष्ट्रमा रूपान्तरित भएको छ। छोटै अवधिमा सामाजिक र आर्थिक विकास सम्भव भएको दक्षि`ण कोरिया विकासका हिसाबले एकै पुस्ताको जीवनकालभित्रै रूपान्तरण भएको देश हो। र, राष्ट्रि`य हितमा काम गर्ने हो भने राष्ट्रको उन्नतिमा असम्भ`व भन्ने छैन भन्ने ज्वलन्त उदाहरण हो यो। निर्वा`हमुखी कृषिमा आधारित दक्षिण कोरिया अहिले समृद्ध आधुनिक औद्योगिक अर्थ`तन्त्रका रू`पमा उदाएको छ।

बलियो राजनी`तिक नेतृत्वकै कारण अहिले कोरिया`लीको प्रतिव्यक्ति आयमा ३ सय गुणाभ`न्दा बढीले वृद्धि भएको छ। कोरियालीहरू आफ्नो देशलाई सहयोग लिने राष्ट्रबाट दिने राष्ट्रका रूपमा चिना`उँदा गर्व गर्छन्।

कोरियामा समय, श्रम र पैसा`को एक–एक हिसाब हुन्छ। जुनसुकै ठाउँमा उनीहरू तोकिएकै समयमा उप`स्थित हुन्छन् र काम सुरु गर्छन्। प्रकृतिले मात्रै हावा, पानी र माटो दिएको कोरियाले ‘पाल्ली–पाल्ली’ (छिटो–छिटो) ना`रामै द्रूत विकास गरे`का छन्।

दक्षिण कोरिया विश्वमा सहयोग दिनेमध्ये दशौं स्थानमा पर्छ। कोरियनहरू त्यसको प्रमुख श्रेय सन् १९६१ देखि १९७९ सम्म सरकारको नेतृत्व सम्हालेका तत्कालीन राष्ट्रपति पार्क चुङ ली`लाई मान्छन्।

लीले अपनाएको वि`कास नीति, वैदेशिक सहयोग र जनताको स्वतःस्फूर्त सहभागिताजस्ता विकासमैत्री क्रियाकलापले कोरियाले छोटो समयमा विकासको छलाङ मारेको हो। युद्वपश्चात् छा`एको गरिबीलाई सहयोग गर्न बाह्य राष्ट्रहरूले दिएको आर्थिक अनुदानको सही सदुपयोग र नागरिकको परिश्रमकै कारण को`रिया आजको कोरिया हुन पुग्यो।

कोरियन नागरिक आफ्नो देशको चरम विकासको श्रेय हान नदीलाई पनि दिन्छन्। पूर्वदेखि बग्दै आएको नदी राजधानी सउलको बीच भाग हुँदै पश्चिमतर्फ बगेको छ। कोरियाले अपनाएको ‘सेमाउल’ अर्थात् नयाँ गाउँ अभियानले नागरिकको आर्थिक एवं सामाजिक स्त`रोन्नती उकासेको हो।

ग्रामीण आर्थिक विका`सको सन्दर्भवमा उक्त अभिया`नलाई आजसम्म पनि उक्तिकै रूपमा लिइन्छ। कोरियामा उत्पादित सामसुङ, हुन्डाई, किया, एलजीले विश्वबजारमा व्या`पक स्थान पाएका छन्। कोरि`याले मोबाइल, कम्प्युटरसँगै पानीज`हाजलगायत सवारीसाधन, प्लास्टिकजन्य सामग्री, औषधि, तेलजन्य पदार्थ, फलाम, स्टिल, अर्ग्या`निक केमिकललगायत सामग्री विश्वव`जारमा निर्यात गर्छ।

यहाँ रोजगा`रीका लागि आएका आप्रवा`सीहरूले बर्सेनी अर्बौं डलर रेमिट्यान्स आफ्नो देशमा पठाइरहेका छन्।यहाँको विकासको गति उच्च देख्दा हामी हरेक कुरा नेपा`लसँग दाँज्न पुग्छौं। व्यावसायिक भवन, सडक, औद्योगिक कलकारखाना, शैक्षि`क क्षेत्र र सामाजिक क्षेत्रदेखि दैनिक फस्टा`उँदो यहाँ`को विकास।

कोरियालीहरू भन्छन्– ‘मानी मकयो, पाल्ली इलहेयो’ अर्थात् धेरै खाउँ र छिटो–छिटो काम गरौं, बढीभन्दा बढी उत्पादन गरौं। प्रभावकारी विकास नीति र दृढ इच्छाशक्ति भएको रा`जनीतिक नेतृत्वकै कारण कोरिया छोटो समयमै आधुनिक–औद्योगिक राष्ट्रमा रूपान्तरित भएको हो।

दक्षिण कोरियाले सन् १९९० को दश`कमा चरम विकासको गतिलिए सँगै नेपाली युवा त्यस`तर्फ रोजगारीका लागि आउन थाले। ईपीएस माध्ययमभन्दा पहिले विभिन्न एजेन्सी`मार्फत नेपाली कोरिया आएका थिए। सन् २००७ देखि कोरियाले रोजगार अनुमति प्रणाली ‘ईपीएस’ लागू गरेपछि नेपाली युवाले कोरि`यामा रोजगारीका अवसर पाउँदै गए।

अहिले पनि कोरियाले १७ छिमेकी देशबाट वार्षिक हजारौं अदक्ष कामदार भित्र्याइरहेको छ। हाल कोरियामा नेपालीको संख्या दैनिक बढ्दो छ। पछिल्लो एक आँकडाका अनुसार ईपीएसमार्फत ४० हजार र अन्य विभिन्न माध्ययमबाट आएका गरी करिब ४५ हजार नेपाली यहाँ बसोबास गर्छन्। उनीहरूले दैनिक १० देखि १८ घण्टा`सम्म काम गर्छन्।

तर, अदक्ष युवा जनशक्तिलाई कोरियामा काम गर्न उति सहज भने छैन। ‘थ्री डी अर्थात् डर्टी, डेन्जर र डिफिकल्ट’ कठोर श्रम गर्नुपर्ने बाध्यता, भाषा नजान्दा`को कष्ट र मालिकको प्रता|डना खप्न नसकेर कतिपय युवा फ्रस्टेसनको सिकार हुने गरेका छन्।

नेपाल विकासोन्मुख अवस्थामा छ। य`हाँ कृषि, पर्यटन र जलस्रोतमा रोजगारीको प्रचुर सम्भावना छ। तर, नेपाली युवा परभूमिमा काम गर्न बाध्य छन्। कोरियामा सिकेको श्रम, सीप र ज्ञानलाई प्रयोग गरी समृद्ध नेपाल बनाउने अवसर कहिले मिल्ला? – निकुञ्ज अधिकारीको यो लेख सेतोपाटी बाट लिईएको हो m

हेर्नुहोस् पुराना तस्बिर

पुरानो कोरिया

 

पुरानो

 

कोरियन बाल बालिका

प्रतिकृया दिनुहोस्