Thursday, June 1

शारी`रिक सम्पर्क गर्ने विषयमा वि`वाद: बसभित्रै महिलाको ह`त्या, ४ प`क्राउ

April 6, 2021 544

काभ्रे प्र`हरीले महिलाको ह`त्या आ`रोपमा चार जनालाई नि`यन्त्रणमा लिएको छ । शारी`रिक सम्प`र्क गर्ने विषयमा वि`वाद हुँदा बसभित्रै एक महिलाको ह`त्या गर्ने ४ जनालाई प्रहरी`ले नियन्त्र`णमा लिएको हो । बनेपाको बस`पार्कमा पा`र्किङ गरी राखेको बा २ ख २४२७ नम्बरको बसभित्र ३५ वर्षीया महि`लाको ह`त्या भएको हो ।

गत आइतबार बसभित्र एक महिला मृ`त अव`स्थामा फेला परे`पछि घट`नाको अनु`सन्धान गर्ने क्रममा जिल्ला प्र`हरी कार्यालय काभ्रे र इलाका प्रह`री कार्यालय बनेपाबाट खटि`एको प्र`हरीले घ`टनामा संलग्‍न एक किशोर सहित ४ जनालाई नि`यन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनु`सन्धानमा मृ`तक महिलासँग शा`रीरिक सम्प`र्क गर्न खाेज्दा वि`वाद भएको र आफुहरुको पहिचान खुल्ने ड`रले ४ जनाले मिलेर ह`त्या गरेको खुल्न आएको प्र`हरीले जनाएको छ । उनीह`रुलाई सोमबार राति प्रह`रीले पक्रा`उ गरेको जिल्ला प्र`हरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । – न्यूज२४नेपाल

प्रतिकृया दिनुहोस्