Monday, March 27

९५ वर्षदेखि सुरक्षित राखिएको छ लेनिनको श:व, हेर्दा लाग्छ जीवित नै जस्तो, खर्च सुन्दा उठ्छ होस

December 10, 2022 512

कम्पुनिष्ट आन्दो’लनका योद्धा भ्लादि’मिर इलिच लेनिनको श व रुसले अहिले पनि सुर’क्षित राखेको छ ।

कम्युनिष्ट अधिनायकवादी शा’सन भएका देशमा आफ्नो नेताहरुो श व सुरक्षित राख्ने प्रच’लन अनुसार रुसले लेनिनको श व करिब ९५ वर्षदेखि सुर’क्षित राखिएको हो । लेनिन ल्याबमा उनको श व राखिएको हो ।

त्यस्तै उत्तर कोरियाली शा’सक किम जोङले पनि आफ्ना हजुर-बुबा र बुबाको ला;श अझै सुर’क्षित राखेका छन् । जोन जसले अमेरिका जस्तो शक्ति-शाली राष्ट्रका राष्ट्रपतिलाई पनि आच्छु-आच्छु पारेका छन् ।

उनले वार्षिक रु २.२५ करोड:भन्दा बढी खर्च गरेर आफ्ना बाबु र हजुरबुवाको श’व राखेका हुन् । मृ त बुवा र हजुरवुवाको श वको सु’रक्षा सयौं सैनि’कले गरेका छन् । उनीहरुको श व कुमसुसन मेमो’रियल प्यालेसमा राखिएको छ । किम जोंगका बुबा र हजुर-बुबाको श वको संरक्षण गर्ने काम पनि लेनिन ल्याबका कर्म:चारीले गर्ने गरेका छन् ।

२०१६ मा किमले पहिलो-पटक दुवै श व करिब २ करो:ड डलेर खर्चेर इम्बल्मिंग गरेका थिए । लेनिन ल्याबका वैज्ञा:निकले सन् १९२४ मा तत्कालिन सोवियत संघका लिड:र लेनिनको श व सुरक्षित राख्न करिब २२ करोड नेपाली रुपैयाँ’भन्दा बढी खर्च हुने गरेको बताइएको छ । लेनिनको श व लगभग ९५ वर्षदेखि रसियाको लेनिन ल्या:बमा सुर’क्षित रुपमा राखिएको हो ।

१९२४ मा लेनिनको नि:धन हुँदा कसैले उनको श वलाई राख्ने सोचेका थिएनन् । तर एलेक्सी एर्बि’कोसोभले श वलाई कसैले एम्बेल्म गर्न सक्ने कुरा निकालेको अमेरिकाको क्यालि’फोर्नियाका सामा’जिक अर्थशास्त्रका प्रोफे’सर एलेक्सई यर्चकले भनेका छन् ।

उता भियतनाममा पनि कम्युनिष्ट नेता’हरुको श व सुरक्षित राखिएको छ । भियत’नामका पूर्व राष्ट्रपति ‘हो ची मिन्ह’को श व सोही विधि’द्वारा सुरक्षित राखिएको छ । २ सेप्टेम्बर १९७३ मा लेनिनको माउसोलियमबाट उत्प्रेरित भएर हो ची मिन्हुको माउ’सोलियमको निमार्ण सुरु गरिएको थियो । सोही माउ’सोलियममा उनको श व राखिएको छ ।

त्यस्तै आधुनिक चीनका संस्थापक नेता माओलाई चीनमा मात्र होइन, संसारभरका कम्युनिस्टले श्रद्धा र आस्थाले हेर्छन् । सन् १८९३ डिसेम्बर २६ मा जन्मिएका माओको मृ त्यु सन् १९७६ सेप्टेम्बर ९ मा भएको हो । माओको मृ त्यु भएको ४२ वर्ष भइसके पनि उनको श वलाई बेइ’जिङको केन्द्र भाग थियान’आनमन क्षेत्रको दक्षिण’पट्टि रहेको माओ स्मारक भवनमा संर’क्षण गरेर राखिएको छ ।

माओ स्मारक भवन सोमबार’बाहेक हरेक दिन बिहान ८ देखि १२ बजेसम्म खुल्छ । जुलाई र अगस्त महिनामा भने बिहान ७ बजेदेखि ११ बजे’सम्म खुल्ने गर्छ । माओको जन्म’दिन डिसेम्बर २६ र मृ त्यु भएको दिन सेप्टेम्बर ९ मा चाहिँ बिहान’बाहेक दिउँसो २ देखि ४ बजेसम्म पनि भवन खुल्ने गर्छ ।

माओको मृ त्यु हुँदा चीनभरि जति लोकप्रिय थिए, त्यत्तिकै दरमा चीनभरिको प्रतिनिधित्व हुने गरी यो भवन बनाउनका लागि विभिन्न क्षेत्रबाट नमुना सामग्री प्रयोग गरिएको छ ।

माओको मृ त्यु भएको अढाइ महिनापछि १९७६ नोभेम्बर २४ मा निर्माण सुरु भएको यो भवन १९७७ मे २४ मा पूरा भएको थियो । यसको निर्माणमा चीनका विभिन्न प्रान्तका सात लाख नागरिकले सांकेतिक स्वयंसेवा गरेका थिए ।

स्मारक भवनमा चीनका विभिन्न प्रान्तका फरक–फरक वस्तु प्रयोग भएका छन् । सिचुवान प्रान्तको ग्रेनाइट, क्वाङतोङको पोर्सिलियन माटो, पल्लो सान्सीका सल्लाको काठ, सिन्चियाङको विशेष प्रकारको वनस्पतिको बीउ, थाङसानको माटो, नान्चिङको रङ, खुनलुन पहाडको सेतो पत्थर, च्याङ्सी प्रान्तको पाइन लग, ताइवानको पानी र बालुवा यसमा मिसा:इएको छ ।

नेपाल र चीनको सीमामा रहेर चुचुरो’चाहिँ नेपाली भूभागमा पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाबाट ल्याइएको ढुंगा पनि यो भवनमा प्रयोग गरिएको छ । ५७.२ हजार वर्गमिटर क्षेत्र’फलमा रहेको माओ स्मारक भवनको मुख्य प्रवेश’द्वारको माथिपट्टि सुनौला अक्षरमा लेखिएको छ— अध्यक्ष माओ स्मारक हल ।

भवनको उत्तरतिर प्रवेशद्वार छ भने दक्षिणतिर निकास’द्वार रहेको छ । भवनमा पस्ना’साथ मार्बलबाट बनेको साढे तीन मिटर अग्लो माओको सालिक भेटिन्छ । मध्य-भागको हलमा क्रिस्टल’भित्र माओको श व छ । छातीसम्म चिनियाँ कम्यु’निस्ट पार्टीको झन्डाले ढाकि’एको श व कालो ग्रेनाइटको कफिनमा राखिएको छ ।

कफिनको चारैतिर चिनियाँ कम्युनिस्ट पार्टीको चिह्न, चीनको राष्ट्रिय चिह्न, चिनियाँ जन-मुक्ति सेनाको चिह्न र माओको जन्म र नि’धनको मिति लेखिएको छ । स्मारक भवनको दोस्रो तलामा माओ चतुङसँगै चिनियाँ कम्युनिस्ट पार्टीका लोकप्रिय नेताहरू चाउ एन लाई, लिउ साओ ची, चु त, तङ स्याओ फिङ र छनयुनको नाममा स्मृति कोठा छन् ।

माओ स्मृति हलमा प्रवेश नि:शुल्क छ । हलभित्र पस्दा टोपी लगाउन पाइन्न । साथमा कुनै झोला, खाद्य-सामग्री र क्यामेरा बोक्न निषे’ध छ । एक-आपसमा बोल्न पनि पाइँदैन । चीन सरकारको आमन्त्र’णमा आएका विदेशी उच्च पाहुना’लाई भने विशेष सुविधा उपलब्ध हुन्छ ।

त्यस्ता पाहुना’लाई भवनभित्र केही समय बस्ने र भवनको माथिल्लो तला अवलोकन गर्ने अवसर हुन्छ । ती पाहुनाले भवन’भित्र माओको सालिकलाई पृष्ठ’भूमिमा पारेर फोटो खिच्न पाउँछन् तर माओको श वको फोटो खिच्नचाहिँ पाउँदैनन् ।

प्रतिकृया दिनुहोस्