Thursday, June 1

कहाँ छ यो टिकटकमा भाई`रल भइ`रहेको अचम्मको हल्लिने ठाउ ? भिडि`योमा हेर्नु`स…

April 6, 2021 1077

अहिले यो टिक|टक, फेस्बुक र युटयुबको जमा`नामा कति`बेला के भाईरल हुन्छ भन्ने कुराको केही अतोपतोनै हुदैन ।आज हामी त्यस्तै रिपोर्ट लिएर आएका छौ, जुन टिक`टकको १० सेकेन्डको भिडि|योलाई ६ दिनमा ने`पाली दर्शक तर प्राय बिदेशी दर्शक`हरुले गरेर ५ करो|डले हेरेर कमेन्ट गरे कुन ठाउ हो ?

र यो कहा“ छ भनेर बिदेशी`हरुका कमेन्ट यति धेरै आएकी जहा कमेन्ट गरेकै पोस्टमा ८०—९० हजार लाइक पनि पुग्यो ।आ`कृति केसी युजर नाम भएको आइडीमा यति धेरै ला`इक र कमेन्ट आएकी मानौ टिकटकका सबै रेकर्ड तोडियो । ८८ हजार कमेन्ट ७० हजार सेयर र करिब ४२ लाख लब रिया`क्ट छन यो पोस्ट|मा, तपाई`ले अझै पनि गएर हेर्न सक्नुहुन्छ ।

यसबा`रे बुझदै जादा हामीले ठाउ“ पता ल`गायौ जुन ठाउ रहेको रहेछ ललितपुरको धोबी`घाटको मलपोखरी भनेर चिनिने रहेछ । पहिला यस ठाउमा ठूलै पोखरी रहेको स्थानियबासीहरुले जानकारी दिएका छन र बिस्तारै यसमा ढल आएप`छि यसरी घास`माथिनै हिडन मिल्ने र घास हल्लिएर ज`मिन पनि हल्लिने जान`कारी दिएका छन, हेरौ यो अचम्मको ठाउ र स्थानियले के भन्छन ? हेरौं…

भिडियो

प्रतिकृया दिनुहोस्