Monday, May 29

जग्गा वि`वादको छलफलबाट फर्कदै गर्दा भीरबाट ख’सेर वडा अध्यक्षको मृ`त्यु

April 6, 2021 1404

भीरबाट ख’सेर एक वडा अध्यक्ष को निध`न भएको छ । पूर्वी रोल्पास्थित लुंग्री गाउँपालिका–७ हार्जङका व`डाध्यक्ष कर्णबहादुर रोकाको भीरबाट ख`सेर मृ`त्यु भएको छ । प्र`हरीका अनुसार सोमबार दिउँसो छिमेकी गाउँ खुङबाट हा’र्जङस्थित वडा कार्याल`यबाट घर फर्कंदै गर्दा अध्यक्ष रोकाको ख`सेर मृ`त्यु भएको हो ।

छिमेकी गाउँ खु’ङमा भएको जग्गा विवा`दको छलफलमा भाग लिई फ’र्कनेक्रम`मा अध्यक्ष ख’सेको बाटो निकै साँ’घुरो भएको प्रहरीले जनाएको छ । ६५ वर्षका अध्य`क्ष रोका बाटोबाट ख’स्‍नेबित्तिकै कुलोको पानीमा डु’ब्न पुगेका थिए । उनलाई ग’म्भीर घा’इतेको अवस्थामा उ’द्धार गरिए पनि पछि मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रह`री निरीक्षक सन्तोष के€सीले बताए ।

प्रह`री नायव उपरीक्षक नरेशराज सुवेदीले मृ’तक रोकाको पो’स्ट’मा’र्ट’म गरिएको बताए । माओवादी केन्द्रबाट वडाध्य|क्षमा नि’र्वाचित उनी साविकको हा’र्जङ गाविसका पूर्वअध्यक्ष समेत थिए ।उनको मृ’त्युप्रति शो’क वक्तव्य व्यक्त गर्दै माओ`वादी केन्द्रका अध्यक्ष सुरेन्द्र घर्तीमगरले एक कु’शल नेतृत्व गु’माएको ब`ताएका छन् । – फाइल तस्बिर

प्रतिकृया दिनुहोस्