Sunday, June 4

‘आकाशको तारा दिन्छु’ भन्ने प्रेमको काल्पनिक सत्य: श्रीमती`लाई चन्द्रमाको जग्गा खरिद गरि`दिए

April 7, 2021 1682

मान्छे`हरुले कुरा गर्दा आफ्नी प्रेमीका`लाई तारा टिपेर ल्याउने वाचा गर्छन् । जुनको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म साग`रको मोति ल्याएर दिन्छु पनि भन्न स`क्दिन म म त सत्य कुरा गर्छु भन तिम्रा लागि मर्छु हो..हो..हो म त तिमी बिना पागलै हुन्छु भन्ने चलचि`त्रको गीत निकै चर्चि`त भएको थियो ।

तर यो बीचमा एक व्यक्तिले श्रीम`तीका लागि चन्द्रमा`मा जग्गा ख`रीद गरेको खुले`को छ । हरेकको एक दिन चन्द्रमामा जमिन किन्ने सपना देख्छन् । तर यो सपना राजस्था`नको अजमेर निवा`सी सपना अनिजाले पूरा गरेकी छिन् । अजमेर निवासी धर्मेन्द्र अनि`जाले बिहेको वार्षि`कोत्सवमा चन्द्रमा`मा तीन एकड जग्गा उप`हार दिएका हुन् ।

एएनआईसँग कुराकानी गर्दै धर्मेन्द्रले ८औं विवाह समा`रोहमा उनी आफ्नी श्रीम`तीको लागि केहि विशेष गर्न चाहेको बताएका छन् । केही फरक गर्ने बहानामा उनले चन्द्रमा`मा जग्गा किनेका हुन् । उनले भने, ‘२४ डिसेम्ब`र हाम्रो विवा`हको वर्ष`गाँठ थियो । म मेरी श्रीम`तीको लागि केहि विशेष गर्न चाहन्थें । धेरै व्यक्तिहरु कार उप`हार दिन्छन् वा गहना दिन्छन् ।

तर म केहि फरक गर्न चाहान्थे । त्यसैले मैले चन्द्र`मामा जमिन किनें ।’ धर्मेन्द्रले संयु`क्त राज्य अमेरिकाको न्यु योर्क शहरमा रहेको फर्म, लुना सोसाइटी इन्टरनेसनल`बाट चन्द्रमाको जग्गा कि`नेका हुन् । उनले बताए कि खरीदको सम्पूर्ण प्रक्रि`यामा एक बर्ष लाग्यो । उनले भने, ‘म धेरै खुसी छु । मलाई लाग्छ म राज`स्थानको पहिलो व्यक्ति हुँ जसले चन्द्र`मामा जमिन किने ।’

धर्मेन्द्रकी श्रीमती सपना`ले आफुलाई पतिले यति ठूलो र अनौंठो उपहार दिन्छन् भन्ने आशा लागे`को थिएन् । सपनाले भनिन्, ‘म धेरै खुसी छु। मैले आशा गरेकी थिइन् कि उनले त्यस्तो विशेष उ`पहार दिन्छन् । त्यहाँ एउटा पार्टी थियो जहाँ यस्तो लाग्थ्यो कि हामी वास्त`वमा चन्द्रमामा छौं। पति`ले एउटा फ्रेम दिए, जसमा सम्पत्ति काग`जातहरू थिए ।’

केही महिना अघि, बिहारका एक व्यक्तिले आफ्नो जन्म`दिनमा चन्द्रमा एक एकड जमिन लियो । बलि`उड अभिनेताबाट प्रेरित भएर उनले यो कदम चाले`का थिए । बलिउड बादशाह शाहरु`ख खान र स्वर्गीय अभिनेता सुशान्त सिंह राज`पूतको पनि चन्द्र`मामा जग्गा छ । – जनबोली

प्रतिकृया दिनुहोस्