Friday, June 9

खुशीको खबर : दक्षिण कोरिया जाने बाटो खुल्यो

April 7, 2021 1738

दक्षिण कोरिया सरकारले नेपालीका लागि के`ही खुकुलो गरेसँगै नेपाली विद्यार्थी जान पाउने भएका छन् । दक्षिण कोरियाले नेपाल|लाई कोरोना सङ्क्र`मणको अति संवे`दनशील मुलुकको सूची`बाट हटाएर संवेद|नशील मुलुकको सूचीमा राखेसँगै नेपाली विद्यार्थी जान पा|उने भएका हुुन् ।

वैदेशिक रोजगार विभा|ग ईपीएस शाखाका निर्देशक इन्द्रप्रसाद गौतमले नेपाललाई कोरोना सङ्क्रमणको अवस्था`लाई अति संवेदन`शील ९रेडजोन०बाट हटाएर संवे`दनशील एलोजोनको सूचीमा राख्नु ‘ग्रिन सिग्लन’ भएकाले खुकुलो बनाए`को बताए । दक्षिण कोरियाको पछिल्लो सङ्केतले विद्यार्थी जान पाउने भएका छन् । उनीहरूको अवस्था हेरेर ईपीएसमार्फत जा|ने तयारीमा रहेका युवाको बाटो खुल्ने उनले बताए ।

दक्षिण कोरिया जानका लागि श्रम सम्झौता आइस|केका १२ हजार बढी छन् । दक्षिण कोरि`याले कोरोना सङ्क्रमणको अवस्थामा नेपाललाई ‘ग्रिनजोन’ मा राखेपछि सन् २०१७, २०१८ र २०१९ मा भाषा परीक्षा उत्तीर्ण गरेर श्रम सम्झौतामा आई रोस्टर|मा परेका ती सबै युवा दक्षिण कोरिया जान पाउने उन`को भनाइ छ । यो खबर आ|जको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्