Thursday, June 1

दिल्ली पुग्ने बितिक्कै यो ठाउँ पुग्छन् शाहरुख, छ यस्तो रु`वाउने एउटा कथा !

April 7, 2021 1647

बलिउड अभिने`ता शाहरु`ख खान दिल्लीलाई धेरै माया गर्छन्। जब उनी दिल्ली पुग्छन्। उनी फरक त`रीकामा देखिन्छन् ।

शनिवार शा`हरुख दिल्ली पुगे। जहाँ उनी आफ्ना बाबु`आमालाई भेट्न चिहानमा पुगेका थिए । उनले आफ्ना आमा बुबाको चिहा`नमा आफ्नो शिर झु`काएर यादमा डुबे, उनले शिर चिहा`नमा राखेर केही समय सँगै बिताए।

दिल्ली पुगेसँगै शाह`रुखले सबै काम`हरू छोडेर पहिले चिहानमा आफ्ना माता-पिताला`ई भेट्न जान्छन् र श्रद्धांजलि दिन्छन्। यस पटक उनी सेतो सर्ट र कालो पेन्टमा देखिए । केही मानि`सहरू शाहरुखको वरिपरि उभिएका पनि देखिन्छन्।शाह`रुख खान प्राय: आफ्नो अन्त`र्वार्ता दिल्लीको बारेमा कुरा गरिरहे`का हुन्छन् ।

उनी जब दिल्ली`मा पुग्छन् आफ्नो आ`माबुबा पनि यही रहेको सोच्ने गर्दछन् । सधैँ उनी पहिले आफ्नो बाबुआ`मालाई भेट्न पुग्छन्। शाहरुख खानले भनेका थिए,’मलाई मानि`सहरूले मुम्बईको बासि`न्दा सम्झन्छन् । तर सत्य यो हो कि मैले कहिल्यै दिल्ली छोडे`को छैन । मेरो बाबु आमा यही हुनु`हुन्छ।’

शाह`रुख भन्छन् जब उनी त्यहाँ जान्छन्। उनी प्रार्थ`ना गर्दै उदास हुन्छन्। शाह`रुखका बुबाको नाम मीर ताज मो`हम्मद खान र आ`माको नाम लतीफ फातिमा थियो। उनका बुबा मृ`त्यु क्या`न्स`रबाट भएको थियो । साथै उनकी आमा`ले सन् १९९० मा संसारबाट बिदा लिए`की थिइन् ।

प्रतिकृया दिनुहोस्