Thursday, December 7

साउदी अरेबियामा रहेका नेपालीलाई राजदूतावासले गर्यो यस्तो आग्रह

April 24, 2020 6052

संसार यतिबेला कोरोना सँग जुधिरहेको छ । कोरोना को कारणले विभिन्न देशमा खाद्यान्न संक’ट सुरु भएको छ । त्यसको असर दैनिक ज्याला मजदुरी गर्ने नागरिकलाई बढी परेको छ ।

साउदी अरेबियामा रहेका नेपाली श्रमिक’लाई खानबस्न कुनै समस्या परेमा आफ्नो विवरण दूतावास’मा टिपाउन रिहादस्थित नेपाली राजदूता’वासले आग्रह गरेको छ ।

नेपाली दूतावासले सबै नेपाली श्रमिकलाई आफ्नो यथार्थ समस्या दूतावासमा जानकारी गराउन आग्रह पनि गरेको हो । श्रमिकले भने त्यहाँको नेपाली दूतावासको फोन रिसिभ नभएको भन्दै गुना’सो गदै आएका छन् ।

विगत चार वर्ष’देखि साउदीमा कार्यरत पर्वत’को बाच्छा स्थायी घर बताउने विमल पराजुली’ले एक महिनादे’खि साउदीमा काम नभएर बेखर्ची भई खानबस्नै सम’स्या भएर दूतावासमा फोन गरे पनि नउठेको गुनासो गरे । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखे’की छिन् ।

त्यस्तै नेपाली राजदुतावास साउदी अरेबियाले आफ्नो फेसबुक पेजमा कोरोना सम्बन्धी दिएको जानकारी

प्रतिकृया दिनुहोस्