Sunday, June 4

श्रीमानले सुटुक्क गर्दै-थिए दोस्रो विहे, छोरी लिएर मण्ड`पमै पुगेकी श्रीमतीले गरिन् यस्तो हंगा`मा

April 8, 2021 3357

आफ्ना श्रीमानले सुटुक्क दोस्रो विवा`ह गर्न लागेको थाहा पाए पछि उनकी श्रीमती छोरी लिएर मण्डपमै पुगीन् । त्य`सपछि भएको घट`नाले अहिले सामाजिक सञ्जा`लमा चर्चा पाएको छ । यो घट`ना भारत फिरो`जपुरको गुरुहर सहाय शह`रमा भएको हो । भारतीय मिडिया आजतकका अनुसार बुटा सिंह नामका व्य`क्तिले १३ महिना अघि सुनि`ता नामकी महिला`सँग विवाह गरेका थिए।

विवाह पछि सुनिता र बुटा सिंहबीच वि`वाद सुरु भयो । श्रीमान र परिवारले या त ना दिएको आरोप लगा`उँदै माइत गइन् । उनले माइ`तमा नै छोरी`लाई जन्म दिइन् । गाउँमा पति बुटा सिंहसँग सम्झौ`ताका लागि धेरै पटक पञ्चा`यत बस्यो । तर दुई जना`बीच सहमति हुन सकेन । य`सैबीच, सुनी`ताले खबर पाइन् कि उनका पति दोस्रो बिहे गर्दैछन् ।

त्यसपछि उनी आफ्नो छोरी लिएर सिधै विवा`ह मण्डपमा पुगीन् । त्यहाँ पुगेर उनले यति हं गा मा गरिन् की देख्ने`हरु पनि छक्क परे ।बुटा सिंहको दोस्रो विवाह हो भन्ने थाहा पा`एपछि उनको नयाँ बेहु`लीले पनि बुटासंग वि`वाह गर्न इन्कार गरि`दिइन् । साथै उनले आफु`लाई धो का दिएर बुटासिंहले दोस्रो विवाह गर्न लागे`को भन्दै प्रहरीमा उजु`री दिइन् । यसपछि, पुलिसले दोस्रो पटक धो`खा लिएर बेहुला बन्न तयार रहेको बुटा सिंहलाई प`क्राउ गर्‍यो।

तर बुटा सिंहले पछि पुलिस स्टेश`नबाट ज`मानत पाए। यस`पछि बुटा सिंहकी पहिलो श्रीम`ती आफ्ना परिवारका सदस्यह`रूसहित पुलिस स्टेशन पुगिन् र उनका सासु(ससुराको विरुद्ध मु द्दा दर्ता गराउन प्रदर्शन गर्न थालिन्। पी डि त सुनि`ताका अनुसार उनले गतवर्ष फेब्रुअरीमा बुटा सिंहसँग विवाह गरिसकेकी थिइन् । तर उनका श्रीमा`नको वाहिर अन्य महिलासंग पनि सम्बन्ध भएका कारण उनलाई या त ना दिन थाले र घर`वाट निका`लिदिए । – गोर्खाली खबर

प्रतिकृया दिनुहोस्