Tuesday, April 13

सानैमा डेढसय लिएर घरबाट भागेका चौधरीले बनाए ठुलो कम्पनि, अहिले कमाउँछन् ४० करोड

April 8, 2021 404

सकारात्मक सोच राख्नुस । काम`लाई पूजा गर्नुस् । कुरा काटनेलाई काटन दिनुस ,तर आफनो लक्ष्यलाई कहिल्यै नछा`डनुस । यति मात्रै गर्न सकियो भने जी`वनमा राम्रै सफ`लता हासिल गर्न सकिन्छ ।सफ`लताका लागि इमान्दार प्रयास र काममा लगन`शिलता भने आवश्यक पर्दछ । मानिसहरु जो सफल भएका छन्, उनीहरु आफनै मेहनतले सफल भएका छन् । भाग्य`लाई होइन कर्ममा विश्वास गर्नुस ।

यस्तै भएको छ, भारतका एक युवालाई । यो नेपाल`का युवालाई समेत काम लाग्ने सफलताको कथा हुनसक्छ । किनकी दुःखले नै सुख ल्याउँछ । अभावले नै सबै कुरा प्राप्त गर्ने स्थानमा लैजा`न्छ ।आज तपाईसँग केही छैन भनेर चिन्ता नलि`नुस । कुनै विषयले तपाईलाई पीडा दिएको छ भने त्यसलाई आफू भित्रै दबाउनुस, नयाँ सा`हस र उतसाह लिएर अगाडि बढ्नुस ।

त्यसले तपाईलाई जीवनभर एक सफ`ल व्यक्ति`को रुपमा स्थापित गर्नेछ र तपाई धेरैका लागि उदा`हरणीय बन्न सक्नुहुन्छ ।१२ वर्षको उमेरमा घरबाट १५० भारती`य रुपैयाँ लिएर भागेर हिडेका एक युवाले अहिले ४० करोड भारतीय रुपैयाँ कमा`ई हुने कम्पनी खडा गरेका छन् । विगतमा दुःख र पीडालाई उनले इतिहा`सको गर्तमा धकेलि`दिएका छन् ।

राजस्थानका दुर्गा`राम चौधरी १२ वर्षको उमेरमा घरबाट १५० भारतीय रुपैयाँ लिएर घर छाडेका थिए । उनले मन्दिरमा चढा`इएका प्रसा`द खाएर पेट भरे । शहरमा आयो`जना गरिने विवाहको पार्टीमा वेटरको काम गरे । तर, आज उनको आफनो कम्पनीमा थप ६५ जना`लाई रोजगारी दिएका छन् ।

घरबाट हिड्दा उनले कोही कसैलाई केही बता`एका थिएनन् । उनी रेलमा बसे । तर कहाँ जाने, के गर्ने र कहाँ रहने उन`लाई के`ही पनि थाहा थिएन । केवल मनमा यही कुरा थियो, मैले केही गर्नुपर्छ, म केही गर्न सक्छु । उनको गो`जीमा केवल १५० रुपैयाँ मात्रै थियो । आज उनी दुई वटा कम्पनीको मालिक भए`का छन् । उनको कूल टर्नओ`भर मात्रै ४० करोड भारतीय रुपैयाँ बराब`रको रहेको छ ।

उनले बताए अनु`सार शुन्यबाट शुरु गरेर ४० करोड बरा`बरको टर्नओभर सम्म पुग्ने कुरा साच्चै सहज थिएन ।उनका माता पीता गाँउमा नै खेती किसानी गर्थे । उनले सानेमा सोचे जिन्दगीमा केही त गर्नैपर्छ । राजस्थानका अधिकाशं मानिस व्या`पार तथा व्यव`सायका लागि दक्षिण भारत जाने गर्दथे । उनीह`रुलाई देखेर एक दिन घरमा कोही कसैलाई केही पनि नभनी अहमदा`वाद जाने रेलमा चढे ।

गोजीमा केवल १५० रुपै`याँ मात्रै थियो । रेलमा रहेका केही मानिस मुम्बइृ जाने कुरा गर्दथे । उनीहरुको कुरा सुनेर म पनि त्यतै जाने सोच बनाए । ४० रुपैयाँ रेल भाडामा नै सकि`यो । जब म मुम्ब`ई पुगे, गोजीमा मात्रै ११० रुपैयाँ बाँकी थियो । शुरुवाती चरणमा ६–७ महिना म फुटपाथ नै बसे । स्था`नीय सिप टैंकमा एक मन्दिर थियो, जुन यद्यपी पनि छ ।

सोही मन्दिरमा बसेर पूजा गर्न आएका मानिसले चढाएका प्रसाद खाएर पेट भरे । मन्दिरको नजिकै आर्य स`माजको एक हल थियो । जहाँ विवाहबारी हुन्थ्यो । त्यहाँ मैले पनि वेटरको काम गरे । एउटा विवाहमा काम गर्दा १५ रुपैयाँ मिल्थ्यो । कयौं दिन यही सिल`सिला जारी रहयो ।

आर्य समाजको हलको नजिकै एउटा पसल थियो । उनले मेरो सानो उमेर देखेर मलाई एक घरमा घरेलु का|मदारको काम मिला`इदिए । अढाई वर्ष मैले त्यहाँ काम गरे । खाना बनाउने, घर हेरेर बस्ने काम सिके । फेरी त्यही नै मैले एक डाक्टरको घरमा पनि त्यही काम गर्न थाले ।

मनमा सधै यस्तै चलीरहन्थ्यो, घरमा`बाट भागेर आएको छु । सबैले थाहा पाए भने के होला अर्काको घरमा खाना पकाउने, भाडा माझने काम गरेर बसेको छ । कोही कसैले पनि इज्जत गर्दैनन् । मैले खाना बनाउन छाडेर एक विजुलीको पसलमा काम गर्न थाले । मेरो ध्येय थियो, केही काम सिक्नुपर्छ । तर, दुई महिना पछि त्यो पसल बन्द भयो ।

जुन भवनमा पसल थियो, त्यही सोही समय विनस कम्पनीका मालिक गणेश जैन बस्दथे । उनको श्रीमतीसँग सामान्य चिनजानी भएको थियो । उनले मलाई घरमा काम गर्न राखिन । फेरी मैले त्यहाँ खाना बनाउन लागे । एक दिन मैले भने कि सर, मलाई खाना बनाउने काम गर्न मन लाग्दैन ।

म केही सिक्न चाहन्छु । उनले मलाई आफनो कम्पनीमा क्यासकेट प्याक गर्ने काम दिए । उनले भने मलाई खाना पनि बनाउनुपर्छ र यो कम्पनीमा पनि काम सिके हुन्छ । डेढ वर्ष मैले त्यहाँ काम गरे । केही पैसा जम्मा भयो । त्यसपछि मलाई नयाँ काम गर्ने ध्येयका साथ १९९६ मा मैले त्यो काम छाडिदिए ।उनका अनुसार विनसमा काम गर्ने एक महिला पनि टि सिरिज कम्पनीमा काम गर्न थालेकी थिइन ।

उनको सहयो`गमा मैले पनि सोही कम्प`नीमा काम गर्न थाले । त्यहाँ मैले क्यासकेटको बजार`को अवस्थाका बारेमा थाहा पाए ।काम कस्तो हुन्छ, त्यो पनि मैले देखेर थाहा पाए । जागिर गरिरहेको समयमा मलाई मनमा यो कुरा आयो कि म आफै बजा|रबाट क्यासकेट खरिद गरेर बाहिर बिक्री गर्न सक्छु । नोकरीको समय भन्दा पछि मैले क्यासकेट बिक्री गर्न थाले ।

हरेक दिन बजार जान्थे । १०– १२ वटा क्यासकेट खरिद गर्थे । यो सँगै मेरो जागिर पनि चली`रहेको थियो । एउटा क्या`सकेट बिक्री गर्दा १० देखि १५ रुपैयाँ कमिसन प्राप्त हुन्थ्यो । त्यसबाट हरेक दिन १५० देखि २०० रुपैयाँ तलबका अलावा कमा`इ हुन थाल्यो । केही महिना पछि मैले एउटा पसल भाडमा लिए । फेरी त्यहाँ पनि सोही व्यापार गर्न थाले ।

घरबाट हिडेको ९ वर्षपछि २००० सालमा घरमा फोन गरे । भने– म मुम्बईमा छु र जागिर पनि गरिरहेको छु । सन् २००२ मा मैले टि सिरजि छाडिदिए । सो समयमा रिलायन्स कम्यु|निकेशन शुरु हु लागेको थियो । उसलाई यस्तो मानि`स चाहिए`को थियो, जसलाई उद्योगको बारेमा पनि जानकारी भएको होस् वा उत्पादकको साथमा रहेर सहयोग समेत गर्न सकोस ।

टि सिरजमा काम गर्दा गर्दै मैले कयौं निर्माता, कलाका`रसँग सम्बन्ध बनाएको थिए । सोही कारण मैले रिलायन्समा काम पाए । रिलायन्सको जागि`रमा साथ साथै सन् २००४ सम्म मेरो दोस्रो क्यासकेट पसल समेत भइसकेको थियो ।सन् २००५ मा मोबा`इल फोनमा रिंगटो`न तथा कल ट्यूनको च`लन आयो । एउटा गीत लाखौं संख्यामा डा`उनलोड हुन्थ्यो । सबै गीत बलिउडकै हुन्थ्यो । मैले गुज`राती, भोजपुरी, राजस्थानी गीतको क्यासकेट बर्षौ`देखि बिक्री गरिरहेको थिए ।

बलिउडका गीत यति धेरै डाउन`लोड भइरहेको छ, तर क्षेत्रीय गीत के कति मात्रामा होला ? जुन मानिससँग क्यास`केट लिन्थे, उनी`हरुलाई भन्न थाले म यसलाई डिजिट`लमा परिवर्तन गरि`दिन्छु । कयौं दिनसम्म कुनै पनि रेस्पोन्स आएको थिएन ।सन् २००६ मा एक गुजराती गीत आयो । उक्त गीत असाध्यै लोक`प्रिय भएको थियो । म त्यस`लाई तयार गर्ने कम्पनीको खोजीमा मेह`साणा पुगे ।

उनलाई भने कि यस गीत`को प्राधिकार मलाई देऊ । म यो गीतलाई डिजिटल बनाउँछु । डिजिटल बनाए`पछि फाइदा हुन्छ । फा`इदा होस वा नोक्सान होस केही हुँदैन । उनी तयार भए ।म जा`गिर गरिरहेको थिए, त्यसका`रण मैले कुनै पनि सम्झौता गर्न सक्ने अवस्था थिएन । मैले हंगामा कम्पनीसँग कुरा गरे । त्यहाँ मेरा केही साथी पनि थिए । त्यसपछि गुज`रातका केही कम्प`नीसँग सम्झौता गरे । ती व्य`क्ति समेत क्षेत्रीय गीत अपलोड गर्नका ला`गि तयार थिएनन् ।

मेरो अनुरोध पछि उनी तयार भए । डेढ व`र्षको बीचमा उक्त गीत ३ लाख ७५ पटक डाउ`नलोड भयो । उक्त डिलमा मैले २० लाख रुपैयाँ रोयल्टी पाए । २० लाख रुपैयाँ गुजरा`तको कम्पन`लिाई दिलाए । ३० प्रतिशत कमिसन हंगामा कम्पनी`लाई पनि मिल्यो ।

त्यसपछि हंगामा कम्पनीले मेरा स`बै कन्टेट अपलोड गर्न शुरु गर्यो । केही दिन पछि मला`ई उनीह`रुले जागिरका लागि समेत आग्रह गरे । मैले भने कि म जागिर यस शर्त`मा गर्छु कि राजस्थान, गुजरात`को जुन मेरो काम हो, त्यो मेरो साथमा नै हरनेछ । र उनीहरु माने पनि । जसको गीत लोक`प्रिय थिए । म नै कम्पनी`सम्म पुग्थे ।

उनी`हरुसँग कुरा गरेर गीतलाई डिटि`जल प्लेट`फर्ममा ल्याउँथे । यी सबै गरिरहेको बेला सन् २०१२ मा यूटयबको जमाना आयो । हंगामा कम्पनी यूटयबमा जा`न त्यत्ति धेरै उत्सकु थिएन । मैले त्यहाँको जागिर छाडिदिए र आफै कम्पनी शुरु गरे ।फेरी शुन्यबा`ट नै काम शुरु गर्नु`पर्यो । किनकी क्षेत्रीय कम्पनी जो मेरा पार्टर थिए, उनीहर सबै हंगामा`सँग काम गर्दथे । फेरी उनै कम्प`नीको मालिकसँग भेटे ।

मैले भने कि मैले आफनै कम्प`नी शुरु गरे । तपाई आफ`नो कन्टेट दिनुस् हामी यूटय`बमा राख्छौ ।सबैले मलाई सहयोग गरे । क्षेत्रीय सामग्रीलाई मैले सक्दो प्रयास गरेर यूटयू`बमा राखे । राजस्थानका कयौ कम्पनीला`ई हा`मीले एकत्रित गर्यौ । कोलकाता, असम, उडि`सा समेत पुगे । त्यहाँका सबै क्षेत्रीय गीत`लाई डिजिटल प्लेटफर्ममा राखे । सन् २०१७ मा एनिमेशन फर्म को समेत काम शुरु गरे । आज मेरो साथमा ६५ जनाले काम गर्छन । वार्षि`क टर्नओभर मात्रै ४० करोड बढी हुने गरेको छ । श्रोत क्लिक मांडू

प्रतिकृया दिनुहोस्