Tuesday, April 13

भीरपाखामा डोजर चलाउने हिम्मत`वाली महिला, सुन्दरतामा पनि उस्तै (हेर्नु`स् भिडियो)

April 8, 2021 252

नेपालमा केटा मान्छेले डोजर चला`एको त तपाइँ हामीले देखेकै छौ तर यहा एक जना करु`णा नाम गरेकी हिम्म`तवाली युवतीले भिर पाखामा डोजर चलाउदै छन्। रेस्टुरेन्ट खोलेको १ महिनापछी लक`डाउनले गर्दा रेस्टुरेन्ट वाट दुबे पछी सबै ठा`उवाट हण्डर खाएर कुबेत जान खोजेकी करुणा डोजर सिका`उने बिज्ञापन देखे`पछी डोज`र सिक्ने इच्छा जागेको थियो ।

लकडाउनले गर्दा भर्खरै खोलेको रेस्टुरेन्ट`को घरभाडा तिर्न नसकेपछी चाबी नै घरबेटीलाई बुझाएर हिडेको बताएकी छिन। उनले फागुन ११ मा रेस्टुरेन्टको ओ`पनिंग गरेको बताएकी छिन तर को’रोनाका कारण चैत ११ देखी लकडाउन भएको थियो । उनले रेस्टुरेन्ट खोल्नु भन्दा पहिला ३/४ बर्ष जागिर गरे`को बताईन ।

तर विदेश जा`ने योजना रद्द गरेर अहिले ने`पालकै भिर पाखामा डोजर चलाउदै आएकी छिन। उनले चला`उने मात्र नभई सा`मान्य बनाउने पनि गर्छिन उनि हेर्दा कु`नै मोडेल भन्दा कम छैनन् । उनि एक नारि भएर डोजर चलाउने हिम्मत गरिन उनि डान्स देखि गित सम्म राम्रो गाउने गर्छिन हे`र्नुहोस भिडियो :

प्रतिकृया दिनुहोस्