Sunday, June 4

2 वर्षकी बालिकाले मास्क न’लगाएको भन्दै आमा`छोरीलाई नै विमान`बाट झारियो (भिडियोसहित)

April 8, 2021 1413

अमेरि`कामा एक दुई वर्षकी बालिकाले मास्क नलगा`एको भन्दै उनको पुरा परिवारलाई नै विमा`नबाट तल झा’रिएको छ। गत सोमबार स्पि’रिट एयर`लाइन्सका स्टा`फले ७ वर्षकी ग’र्भव’ती महिला उनकी दुई वर्षकी छोरी, अपांगता भएका छोरा र उनको श्रीमा`नलाई विमा`नमा सवार हुन दिएका थिएन`न्।

सानी बालिकाले दही खानको लागि मास्क खोलेकी थिइन्। न्युजर्सीबाट फ्लो’रिडाको ओ’र्लान्डोको लागि उड्न लागेको वि`मानबाट उनीहरुलाई झा’रिएको थियो। यो घट`नाको भिडिओ पनि सार्वजनिक भएको छ। ७ वर्षकी ग’र्भवती अभिता`लले आफूहरुले मास्क लगा`एको बताउँदा फ्ला’इट ए’टेन्डेन्टले २ वर्षकी बालि`काले मास्क नलगा`एकाले सबैले विमानबाट झ’र्नुपर्ने बताएकी थिइन्।

यद्यपी त्यहाँ सवार यात्रुहरुले विमानका कर्म`चारीको वि’रोध जनाए। दुई वर्षकी बालिकाले मास्क खो’लेर दही खानु कुनै अ’परा’ध नभएको भन्दै आवाज उठेको थियो। उनीहरु`लाई विमा`नमा सवार हुन न’दिए आफूहरु सबै विमानबाट बा’हिरिने बताएपछि भने अभिता`लको परिवार सोही विमानमा चढेर फ्लो’रिडा पुगेका थिए।
भिडियो

प्रतिकृया दिनुहोस्