Thursday, June 1

सुन्दरी प्रति`योगिताको फाइ`नलमा भिडे युवतीहरु, प्रतियो|गिताकी विजेता घा’इते (भिडियो सहित)

April 8, 2021 603

श्रीलङ्काको एक सौन्दर्य प्रतियोगिताको मञ्चमै झ’ग’डा भएपछि प्रतियो`गिताकी विजेता घा’इते भएकी छन् । आइबार प्रतियोगिताकी सहभागी पुष्पि`का डिसिल्भाले ‘मिसेस श्रीलङ्का’ को उपाधि जि’तेपछि पूर्व विजेताले उनको ताज खो’स्दा डिसिल्भा`को टा`उकोमा चो’ट लागेर घा’इते भएकी हुन् ।

सन् २०१९ की वि`जेताले डिसि`ल्भालाई सम्बन्धवि’च्छेद भएको दा’बी गर्दै उपाधि दिन नहुने भन्दै ताज खो’सेकी थिइन् । तर आयोज`कहरुले उनको सम्बन्धवि’च्चेद नभएको भन्दै उपाधि डि’सिल्भालार्य फिर्ता दिएका छन् ।आइतवार साँझ कोलम्बो`मा भएको एउटा समारोहमा निर्णाय`कहरूले उन|लाई सन् २०२१ की विजेता घो’षित गरेका थिए।

तर सन् २०१९ की विजेता क्या’रलाइन जुरीले प्रतियो|गिताको नियमा|नुसार प्र’तिस्पर्धी विवा`हित हु|नुपर्ने भन्दै उनको ताज खो’सिन्। ‘पा’रपाचुके भएका महिलाले प्रति|योगितामा भाग लिन नपाउने नियम छ। त्यस कारण यो ताज दोस्रो स्थानमा रहेकी प्रति`योगीलाई दिनका लागि म यो कदम उठाउँदैछु,’ उनले दर्शक|हरूलाई भनिन्।

त्यसपछि उनले रनर`अपको शिरमा मु’कुट लगाइदिइन्। आँखाभरि आँसु पार्दै डिसिल्भा मञ्चबाट बाहिरि`एको उक्त कार्यक्रमको भिडि`ओमा देखिए`को छ। आफू छुट्टै बसे पनि सम्बन्धवि’च्छेद नभएको बताउने डि’सिल्भासँग आयोजक`हरूले मा’फी मागेका छन् ।फेस`बुक पोस्टमा डिसिल्भाले टाउकोमा लागेको चो’टका कारण आफू अस्प`ताल जानुपरेको उल्लेख गरेकी छन्।

आफूमाथि भएको ‘अ’नुचित र अ’पमानजनक’ व्यवहा`रका लागि का’नुनी क’दम चाल्ने पनि उनले बताएकी छन्। ‘श्रीलङ्का`मा मजस्तै कैयौँ एकल आमा|हरू छन् जो पी’डित छन्,’ उनले एउटा पत्रकार स’म्मेलनमा भनिन्। ‘यो ताज ती महिला|हरूलाई समर्पित गर्न चाहन्छु, ती एकल आमा जसले आफ्ना बच्चाह`रूलाई एक्लै हु’र्काउन दुःख गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्