शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । बिहीबार बढेको अमेरिकी डलरको भाउ शुक्रबार केही पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी १ डलरको बिक्री दर एक १ सय २२ रुपैयाँ ०२ पैसा तोकिएको छ । यो बिहीबारको भन्दा केही पैसाले कम हो । बिहीबार अमेरिकी १ डलरकाे बिक्री दर एक सय २२ रुपैयाँ ९८ पैसा थियो ।
यस्तै शुक्रबार अमेरिकी १ डलरकाे खरिद दर एक सय २१ रुपैयाँ ४२ पैसा तोकेको राष्ट्र बैंकले जनाएको छ ।
यूरोपियन यूरो एक’को खरिददर १ सय ३० रुपैयाँ ९० पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ५५ पैसा रहे’को छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ १२ पैसा र बि’क्रिदर १ सय ५० पैयाँ ७३ पैसा रहेको छ।
साउदी रियाल एक’को खरि’ददर ३२ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४५ पैसा रहेको’ छ। त्यस्तै कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रि’दर ३३ रुपैयाँ ५१ पैसा रहेको छ।
युएई दिराम एक’को खरिद’दर ३३ रुपैयाँ ०६ पैसा छ भने बिक्रिद’र ३३ रुपैयाँ २२ पैसा रहेको छ। मलेसियन रिँगिट ए’कको खरिददर २७ रुपैयाँ ८५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ९९ पैसा रहेको छ।
कुवेती दिनार एकको खरि’ददर ३ सय ९० रुपैयाँ ८७ पैसा तथा बिक्रि’दर ३ सय ९३ रुपैयाँ ६० पैसा रहेको छ।
बहराईन दिनार एकको खरि’ददर ३ सय २१ रुपैयाँ २२ पैसा तथा बिक्रिदर ३ सय २२ रुपैयाँ ८० पैसा रहेको छ।
तालिकामा हेर्नुहोस् सम्पूर्ण विवरण
प्रतिकृया दिनुहोस्