April 9, 2021 1077
नेपाली कांग्रे`सका सभापति शेर`बहादुर देउवाले नेकपा माओवा`दी केन्द्रका अध्यक्ष पुष्पक`मल दाहाललाई पटक`पटक प्रधानमन्त्री बनाउन खोजे पनि नसकिएको बता`एका छन्।त्यस`बेला प्रचण्डले केपी शर्मा ओलीलाई साथ दिएकोसमेत उनले बताए। देउवाले २०७४ सालको निर्वाच`नपछि प्रचण्ड`लाई पटक`पटक प्रधानमन्त्री बन्न भनेको बताएका हुन्।
काठमा`डौंमा आज भएको निजामती कर्मचारी युनि`यन संघको राष्ट्रिय भेलामा बोले`का देउवाले भने, ‘प्रचण्डलाई धेरैपटक प्रधा`नमन्त्री बनाउन खो`जेको होइन हामीले? तपाईंह`रूलाई थाहा छ नि,’ देउवाले भने, ‘खुट्टै नटेक्ने मान्छे। ओ`लीले लात हाने`पछि ठिक भएको छ।’
उनले ओलीलाई ह`टाउन खोजे पनि संख्या नपु`गेको बताए। आफू प्रधानमन्त्री हुन नचाहेको र संख्या नपुग्ने खेलमा नलाग्ने पनि उनको भनाइ छ। जस`लाई प्रधा`नमन्त्री बनाए पनि आफू तया`र रहेको उनले बताए।
प्रतिकृया दिनुहोस्