दि भ्वाइस अफ नेपाल सिजन–३’ को डिजिटल अडिसन राउण्डको सातौँ दिनमा पनि स्टेजमा रुवा`बासी भएको छ । नेपाल`को नम्बर एक गायन रियालि`टी शोको रुपमा स्थापित भइसकेको ‘दि भ्वाइस अफ नेपाल’ हिमालय टेलिभि`जनले उत्पादन र प्रसा`रण गर्दै आएको छ । नेपाली टेलिभिजन रियालिटी शोका सवैज`सो रेकर्ड तोड्दै ‘दि भ्वाइस अफ नेपाल–२’ले करोडौं नेपाली`को मन जितेको थियो ।
यो शोको तेस्रो सि`जनका लागि सुरु भएको अडिसनको सातौँ दिनमा बाजुराका ध्रुब बिकले सबै जजहरुलाई रुवाए`का छन् । उनले जिन्दगीको के भर छ र भन्दै आफ्नी आ`मालाई सम्झिएका छन् । कोरोनाले आमालाई गु मा एका ध्रुब`को कुरा सुनेर भ्वाईसको माहोल सुनसान भएको छ ।
अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलि`भिजन एचडीबाट यो शो प्रशारण हुने बताइएको छ । शोमा को`चको रुपमा गायक|त्रय दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् । ‘दि भ्वाइस अफ नेपाल’को रोमाञ्चक यात्रामा यस`पटक झनै उत्कृष्ट रुपमा आफू`लाई प्रस्तुत गर्ने दिप, प्रमोद र राजुले बताए ।
यसअ|घि टिम दिप र टिम प्रमोदका प्रतिस्प|र्धीले यो शो`को टाइटल जितिसकेका छन् । यसपटक के राजु लामा आफ्नो टिमले शोको टाइटल जित्छ भन्ने अपेक्षा ग`रिरहेका छन् त ? राजु भन्छन्–‘जित्नु नै सबै कुरा होइन । म सधै नै आफ्नो टिममा आउने प्रतिस्प`र्धीले उत्कृष्ट काम गरेको हेर्न चाहन्छु । यसैले मलाई जित्नै`पर्छ भन्ने दबाब छैन ।’
प्रतिकृया दिनुहोस्