Monday, May 29

डलरको भाउ बढ्यो, अरु विदेशी मुलुकको मुद्राको भाउ पनि बढ्यो

April 10, 2021 834

शनिबार अमे`रिकी डलरसहित अन्य सबै देशको विनिम`यदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनि`मयदर अनुसार एक अमेरिकी डलरको ख`रिददर १ सय १९ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ८८ पैसा तोकि`एको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरि`ददर ९० रुपैयाँ ८४ पैसा रहेको छ भने बि`क्रीदर ९१ रुपैयाँ २९ पैसा रहेको छ ।

एक साउदी रिया`लको खरिददर ३१ रुपैयाँ ८१ पैसा तो`किएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९७ पैसा तो`किएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ९२ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरि`ददर १ सय ६३ रुपैयाँ ४४ पैसा तो`किएको छ भने बिक्रि`दर १ सय ६४ रुपैयाँ २७ पैसा तोकिएको छ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८८ पैसा तोकि`एको छ भने बिक्रिदर १० रुपैया ९३ पैसा तोकि`एको छ । एक यु`रोको खरिददर १ सय ४१ रुपैयाँ ८२ पैसा रहेको छ भने बि`क्रीदर १ सय ४२ रुपैयाँ ५३ पैसा रहेको छ । एक मलेसिया रिंगिट`को खरिददर २८ रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रि`दर २८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।

त्यस्तै एक कुवेती दिनार`को खरिददर ३ सय ९५ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रि`दर ३ सय ९७ रुपैयाँ १४ पैसा तोकि`एको छ । त्यस्तै कोरि`यन वन एक सयको खरि`ददर १० रुपैयाँ ६५ पैसा तोकिएको छ भने बि`क्रीदर १० रुपैयाँ ७० पैसा तोकि`एको छ । त्यस्तै बहराइन एकको खरि`ददर ३ सय १६ रुपैयाँ ३७ पैसा तोकि`एको छ भने बिक्रीदर ३ सय १७ रुपैयाँ ९६ पैसा तोकिए`को छ ।

तालिकामा हेरौं…

प्रतिकृया दिनुहोस्